वर्षाअघि बढीमा दुई महिनामात्र उपत्यकावासीले मेलम्ची पानी पाउने अधिकारीहरु बताउँछन्। बाढीले पुरेको अस्थायी संरचना खोतलेर त्यहीँबाटै पानी पठाइएको हो। तत्काल स्थायी संरचना बन्न सम्भव छैन। बाढीको सम्भावना...
गेग्रान झिकेर खोतलिएपछि भेटिएको पुरानो अस्थायी संरचनाबाट पानी पठाइएकाले बर्खामा उपत्यकावासीले मेलम्ची पानी नपाउने सम्भावना बढी रहेको औँल्याइएको छ । अधिकारीहरुका अनुसार बर्खामा बाढीले पुनः मुहानस्थलमा...
खेतीपातिको समयमा सँधै रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई खुसीको खबर छ। छिमेकी भारत र बंगालदेशपछि अब अर्को नजिकको मित्रराष्ट्र चीनबाट पनि रासायनिक मल नेपाल आउन थालेको छ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकको नवनिर्वाचित जिल्ला कार्यसमितिमा नेतृत्वसहित पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले बर्चश्व कायम गरेको छ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा संस्थापनका उम्मेदवार जंगबहादुर तामाङ निर्वाचित भएका छन्। संस्थापनइतर पक्षका उम्मेदवार बंशलाल तामाङलाई पराजित गर्दै उनी नेतृत्वमा पुगेका हुन्।
नेपाली कांग्रेस सिन्धुपाल्चोको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आइतबार पुनः मतदान हुँदैछ। सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त नगरेपछि पुनः मतदान हुन लागेको हो।