बिष्णुप्रसाद देबकोटा बिष्णुप्रसाद देबकोटा
घरेलुले उठायो ९ लाख ४६ हजार राजस्व
अर्थ
Clock १७ साउन २०७५ | २ मिनेट पाठ
घरेलुले उठायो ९ लाख ४६ हजार राजस्व
घरेलु तथा साना उद्योग विकास कार्यालय डोल्पाले आर्थिक वर्ष ०७४–०७५ मा ९ लाख ४६ हजार २ सय ४६ रुपैयाँ राजस्व संकलन गरेको छ।
Whatsapp
जबरजस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ
समाज
Clock १६ साउन २०७५ | १ मिनेट पाठ
जबरजस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ
डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका १० का २९ वर्षीय एक युवकलाई प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिकाभित्र बसोबास गर्ने ३१ वर्षीया महिलालाई जबरजस्ती बलात्कार...
Whatsapp
अनुदानकाे चामल जनताले किन्न मानेनन्
समाज
Clock १४ साउन २०७५ | २ मिनेट पाठ
अनुदानकाे चामल जनताले किन्न मानेनन्
हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महंगो भएपछि जनताले किन्नै छोडेका छन । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल बितरण गर्ने गरे पनि महंगो हुने भएपछि जनताले क...
Whatsapp
विद्यार्थी वेहोस भएपछि दुई दिन विद्यालय बन्द
समाज
Clock ०४ साउन २०७५ | १ मिनेट पाठ
विद्यार्थी वेहोस भएपछि दुई दिन विद्यालय बन्द
विद्यालय प्रार्थना हुँदै थियो। ५ कक्षामा पढ्ने २ किशोरी एक्कासी लाइनमै ढले। बरबराउन थाले। दाँत किट्याउँदै छटपटाउन थाले। अन्य विद्यार्थी त्राशले चिच्याउँदै भागाभाग गर्न थाले।
Whatsapp
गौचरन बन्दै डोल्पाको मसिनचौर विमानस्थल
समाज
Clock ०२ साउन २०७५ | ६ मिनेट पाठ
गौचरन बन्दै डोल्पाको मसिनचौर विमानस्थल
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का ५७ वर्षीय पुर्णबहादुर शाहीलाई २०६९ भदौमा आफ्नै घरको आगन नजिक हवाईजहाज अवतरण गरेपछि औधी खुसी  लागेको थियो। तर उनको खुसी पाँच महिना पनि टिक्न सकेन्।
Whatsapp
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
समाज
Clock ३२ असार २०७५ | १ मिनेट पाठ
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युबक पक्राउ परेका छन्।
Whatsapp
ठुलीभेरी नगरपालिकामा २० ओटा ऐन
राजनीति
Clock ३० असार २०७५ | ३ मिनेट पाठ
ठुलीभेरी नगरपालिकामा २० ओटा ऐन
डोल्पाको ठुलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले पहिलो पटक २० ओटा स्थानीय ऐन, नियमावली, कार्यबिधि र निर्देशिका पारित गरेको छ।
Whatsapp
सडक बिस्तार र  कृषि खेती ठुलीभेरीनगरको प्राथमिकतामा
अर्थ
Clock २७ असार २०७५ | २ मिनेट पाठ
सडक बिस्तार र  कृषि खेती ठुलीभेरीनगरको प्राथमिकतामा
डोल्पाको ठुलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले आन्तरिक सडक बिस्तार र व्यवसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०७५–०७६ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ।
Whatsapp
जुफाल विमानस्थल खुल्यो
समाज
Clock २० असार २०७५ | १ मिनेट पाठ
जुफाल विमानस्थल खुल्यो
अविरल वर्षाले ४ दिनदेखि अवरुद्ध जुफाल विमानस्थल बुधबारदेखि सूचारु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस