नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बैशाख ३१ गते ठुलीभेरी नगरपालिका–९ भेत्तीस्थित माइडाँडामा प्रहरीको स्कटिंङ्ग टोलीमाथि भएको आक्रमणका योजनाकार मध्येका एक भएको...
बिग्रेको आफ्नो छबि सुधार्न यतिखेर नेपाल प्रहरी ग्रामीण बस्तीका घरदैलोहरुमा पुगेको छ। सामुदायिक सुरक्षाको पहिलो आधार स्थानीय जनता हुन भन्दै समुदाय र प्रहरीबीचको साझेदारीमा समाजमा हुने अपराध र अपराधजन्य...
डोल्पाको सदरमुकाम दुनैमा लागूऔषद तथा मदिरा नियन्त्रणका लागि विद्यार्थी र प्रहरी सक्रिय भएका छन्। जिल्ला सदरमुकाममा भइरहेका अवैध मदिरा बिक्री वितरण तथा दुर्व्यसनलाई रोक्न विद्यार्थी र प्रहरी सक्रिय भएक...
आर्थिक वर्ष सकिनै लाग्दा कामै नगरी विकास योजनाको रकम त्रिपुरासुन्दरी नगरपालिकाले धमाधम भुत्तानी दिन थाले पछि काँग्रेस डोल्पाको छाँया सरकारले विकास योजनाहरू माथिको स्थलगत अनुगमन शुरु गरेको छ।
दुई किलोमिटर मात्र सडक निमार्ण गर्न बाँकी रहेको छिन्चु जाजरकोट–डोल्पा नाम दिइएको भेरिकरिडोरको निमार्ण कार्यले अन्तिम रूप दिन थालेपछि डोल्पालीको सडक सपना साकार हुँदै गएको छ । ०६५ बाट शुरु भएको छिन्चु ज...
डोल्पाको हिमाली यार्सा पाटनमा एक जनाको घाँटी रेटेर हत्या गरिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको गएराति ९ बजेतिर घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी का...
जिल्ला अदालत डोल्पामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेका छन्। जिल्ला अदालत डोल्पाका अनुसार दर्ता भएका मुद्दाको प्रतिशतका हिसाबले सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा परेको जिल्ला अदा...