नयाँ शक्ति नेपालका डोल्पा संयोजक पुष्प बुढा पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–२ घर भएका ३९ वर्षीय बुढालाई प्रहरीले त्रिपुराकोट बगर बजारबाट मंगलबार बिहान पक्राउ गरेको हो।
नेपाल बन्द गर्दै हिडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेपछि अन्य कार्यकर्ताले प्रहरीको स्कटिङ्ग टोलीमाथि आक्रमण गरी छुटाएका छन्।
नेपाल बन्दको क्रममा बजार बन्द गर्दै हिडिरहेको अवस्थामा एकाबिहानै डोल्पामा नेत्रबिक्रम चन्द(विप्लब) नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका...
यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको बालविवाहालई प्रहरीले बदर गरिदिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वार्ड–४ रंग घर भएकी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वार्ड–२ रूम घर भएका १८ वर्षीय...
ठुलीभेरी नगरपालिका वार्ड–७ जुफाल घर भएकी एक महिला पतिको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । ३२ वर्षीया बिसरा रोकाया पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।