पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन र तनहुँको बेनिटार जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ। अहिले सञ्चालनमा रहेको पुलनजिकै अर्को पुल निर्माण गरिएको हो।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माडीका जनतालाई निकुञ्ज पार गरेर जाँदा एउटा देशबाट अर्को देशमा गए जस्तो हुनु हँुदैन भनेर निकुञ्ज ऐन संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको बताए। निकुञ्ज...
भरतपुर महानगरपालिका–४ लंकुको अद्वैत चोकमा जेम्स वल्र्ड फनपार्क निर्माण गरिएको छ। २५ करोड रुपैयाँ लागतमा तयार गरिएको फनपार्क वैशाख १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको फनपार्कका अध्यक्ष महेश तिवारी बता...
चितवन मेडिकल कलेजमा स्त्री तथा प्रसूति विभागअन्तर्गत फर्टिलिटी सेन्टर सुरु गरिएको छ। सेन्टरको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आइतबार एक कार्यक्रमबिच उद्घाटन गरेका हुन्।
बालश्रम निवारण गर्न नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५÷८५’ कार्यान्वयन गर्न थालिएको छ। गुरुयोजनाअनुसार एक वर्षभित्र...
चितवनमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीनजनाले सामूहिक आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्ष...
भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन गुरुयोजना बनाउने तयारीमा महानगरपालिका रहेको छ। महानगरपालिकामा रहेका विभिन्न विशेषता र क्षेत्रलाई समेटेर अध्ययन र छलफल गरेर गुरुयोजना निर्माण गर्न महानगरपालिका...
उमेरले ४८ वर्ष लागिसके पनि उनी जिल्लामा स्थापित चित्रकार हुन्। प्रकृतिप्रेमी जीवन र प्रकृतिलाई आँखाले नियाल्दै हातले ब्रस चलाउने उनको मन पछिल्लो तीन महिनादेखी मिलेको छ। चित्रकारिता गर्न थालेको ३० वर्ष...
हात्तीमाथि बसेर अनि जिपमा चढेर जंगल घुम्न मन पराउने पर्यटकको प्रमुख रोजाइमा पर्ने पर्यटकीय गन्तव्य हो– सौराहा। जंगल सफारीका लागि मात्र होइन, डुंगा चढेर जलविहार गर्न, हात्ती प्रजनन केन्द्र हेर्न, थारू...