पोखरा-चारतिरका खेलाडीहरुको ‘एसेम्बल्ड टिम' झापा ११ को चुनौतीलाई २—० ले पन्छाएर थि्र स्टार क्लबले पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल सिढी टेकेको छ। इलामको माई भ्याली कपमा विभाग...
पोखरा-भारतीय हवाई रुट हुँदै मानवतस्करी बढेपछि नेपालले पूर्वस्वीकृति बिना नेपालीलाई भारतीय विमानस्थलबाट तेस्रो देश जान रोक्न भारतसमक्ष विमानस्थलमा कडाइ गर्न प्रस्ताव गरेको छ।मानव तस्करले नेपाली नागरिकल...
पोखरा-माधव पौडेलको गाउँ लामाचौरमा आमाबाबुले एउटा गाई पालेका छन्। उनी भने पोखरा झरे। तर गाई नै पालिरहेका छन्। आमाबाले गाउँमा र उनले सहरमा गाई पाल्नु ठाउँ फेरिनुमात्रै होइन। धेरै कुरा फेरिएका छन्। बिपी...
पोखरा- डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै एक बिरामीका आफन्तले पोखराको मणिपाल शिक्षण अस्पताल तोडफोड गरेका छन्। पोखरा-१६ बाटुलेचौरीकी सबिना जिसी तामाङको मृत्यु भएपछि आक्रोशित उनका आफन्तले सोमबार दिउँ...
पोखरा-घान्द्रुकका किसम गुरुङ जाडो छल्न कोठाभित्र बसिरहेका थिए। माथिको डाइनिङ कोठामा एक्कासि बिरालो उफ्रेजस्तो आवाज आएपछि उनी झस्के। पुगेर हेर्दा त्यहाँ बिरालो थिएन, सामानहरू राखेको ठाउँबाट तल झरेका थि...
पोखरा-थुमाकोडाँडा गाविसको तारकाङका सत्यराज सापकोटा पासपोर्ट बनाएर पनि विदेश गएनन्। पोखरा—१३ दुई खोलाको मुहानमा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् उनी। खेती विस्तारलाई चाहिने पुँजीको ख...
पोखरा-पोखरा उपत्यकाभित्र पर्ने लेखनाथ नगरपालिकामा औद्योगिक क्षेत्र बनाउन स्थानीय उद्यमीले पहल थालेका छन्। पोखरा औद्योगिक क्षेत्र साँघुरो भएपछि विकल्प खोज्न सुरु गरिएको हो। लेखनाथमा पर्ती जग्गासमेत भएक...
पोखरा-चालीस वर्षअघि लेखनाथ नगरपालिका गठन भएकै थिएन, तर बेगनास तालदेखि पृथ्वी राजमार्गको तालचोकसम्म जोड्ने सडक ६ लेनको बनाउने योजना ऊबेलै तयार भयो। सहरमा बढेको जनघनत्व र सवारी चाप थेग्न फराक सडक खाँचो...