पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले कृषि तथा पशुपालनमा अनुदान रकम छुट्टाएको छ । अनुदान उपयोग गर्न सर्वसाधारण कृषि तथा पशुपालनमा प्रेरित भएका छन् । अनुदानकै आशमा धेरैजसो सर्वसाधारण कृषि कर्ममा ह...
प्रतियोगितामा प्रदेशका ११ जिल्लाको सहभागिता रहनेछ। पोखरामा मुख्यमन्त्री कप भलिबल समापनपछि स्याङ्जामा प्रथम पुतलीबजार कप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुनेछ। स्याङ्जामा आयोजना हुने प...
कोरोना कहरपछि गण्डकी प्रदेशमा भलिबलको व्यस्त तालिका बनेको छ । पोखरा रंगशालामा यही माघको अन्तिम सातादेखि क्लबस्तरीय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुरु हुदैंछ ।
वर्ष दिनपछि पोखरामा गल्फ शुरु गरिएको छ । चैत ११ गतेदेखि कोरोना कहरसँगै लकडाउनपछि ठप्प भएको गल्फ शनिबार प्रतियोगिता शुरुभएसँगै कोर्षमा खेलाडीको चहलपहल बढ्न थालेको हो ।
पोखरा महानगरपालिकाका दुईवटा महत्वपूर्ण खेलकुद योजना छन् । महानगरकै उचाईको फुटबल मैदान (पोखरा–२० मौजामा निर्माणाधिन फुटबल मैदान) र पोखरा–१३ मा निर्माणाधिन खेलमैदानका योजना हुन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँमा चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको आयोजनामा ‘सिनेमा संवाद एट घान्द्रुक कार्यक्रम’मा दोस्रो तथा अन्तिम सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी...