टाईगर ग्रुप पोखराले माघ २७ गतेदेखि पोखरा रंगशालामा टाईगर ग्रुप कप अमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पिनयसिप भलिबल प्रतियोगिता आयोजन गर्ने भएको छ ।
मर्मस्पर्शी गीतका सर्जन धनबहादुर गायकले आईसियुकै बेडबाट जीवन त्यागे । केही दिन अघि मात्रै उच्च रक्तचापबाट पीडित गायक पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत थिए ।
पोखराको फेवातालमा नयाँ प्रजातिको नयाँ चरा भेटिएको छ। पक्षी समाज पोखराले गरेको दुईदिने अध्ययनसँगै गणना गर्ने क्रममा ‘मन्डारिन हाँस’ नामक नयाँ प्रजातिको चरा भेटिएको हो।
क्रस दुवाथोलनको दोस्रो संस्करणको उपाधि अच्युतकृष्ण खरेल र करिशा महर्जनले जितेका छन् । नेपाल ट्रायथोलन संघको आयोजना तथा जम्पनेशनको संयुक्त आयोजनमा शनिबार भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणको उपाध...
दुईसाता अघि काठमाडौंमा क्रस दुवाथोलनको सिरिज शुरु गरिएको थियो । सिरिजको दोस्रो संस्करणको क्रस दुवाथोलन शनिबार ऐतिहासिक शहर किर्तिपुरमा आयोजना गरिने छ ।