धन बस्नेत धन बस्नेत
डायमण्ड र नेपाल पुलिसको सुखद शुरुवात
खेल
Clock २७ माघ २०७७ | २ मिनेट पाठ
डायमण्ड र नेपाल पुलिसको सुखद शुरुवात
विभागीय क्लब नेपाल आर्मीलाई पाँचौ सेटमा पुगेर जित आत्मसात गर्दै न्यु डायण्ड एकेडेमीले क्लब च्याम्पियनसिप टाईगर कप भलिबलमा सुखद शुरुवात गरेको छ ।
Whatsapp
गण्डकी प्रदेश महिला हक्की टिमको बिदाई
खेल
Clock २६ माघ २०७७ | १ मिनेट पाठ
गण्डकी प्रदेश महिला हक्की टिमको बिदाई
मनिता रानाको कप्तानीमा गण्डकी प्रदेश महिला हक्की टोलीलाई बिदाई गरिएको छ ।
Whatsapp
भलिबलका पूर्व खेलाडी बस्नेतको स्मृतिमा अक्षयकोष
खेल
Clock २६ माघ २०७७ | २ मिनेट पाठ
भलिबलका पूर्व खेलाडी बस्नेतको स्मृतिमा अक्षयकोष
पोखरा–१६ हिमालय क्लबले पूर्व राष्ट्रिय भलिबल खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा अक्षयकोष स्थापना गरेको छ ।
Whatsapp
पोखरा नगरसभामा पाँच नयाँ ऐन
समाज
Clock २६ माघ २०७७ | २ मिनेट पाठ
पोखरा नगरसभामा पाँच नयाँ ऐन
पोखरा महानगरपालिकाको आठौं नगरसभामा पाँचवटा नयाँ विधेयक टेबुल भएका छन्।आइतबार सुरु भएको नगरसभामा पाँच नयाँसहित १७ वटा विधेयक संशोधनको लागि प्रस्ताव गरिएको हो।
Whatsapp
पोखरा महानगरपालिकाको आठौं नगरसभा, पाँचवटा नयाँ ऐन टेबुल
समाज
Clock २५ माघ २०७७ | ३ मिनेट पाठ
पोखरा महानगरपालिकाको आठौं नगरसभा, पाँचवटा नयाँ ऐन टेबुल
पोखरा महानगरपालिकाको आठौं नगरसभामा(विधान सभा)ले पाँचवटा नयाँ विधेयक टेबुल गरेको छ ।
Whatsapp
सहाना प्रधान स्मृति हक्की प्रतियोगिताका लागि गण्डकी टिम तयार
खेल
Clock २५ माघ २०७७ | १ मिनेट पाठ
सहाना प्रधान स्मृति हक्की प्रतियोगिताका लागि गण्डकी टिम तयार
मनिता रानाको कप्तानीमा गण्डकी प्रदेश महिला हक्की टोलीको घोषणा गरिएको छ ।
Whatsapp
अर्जुन र रेखालाई गल्फ उपाधि
खेल
Clock २५ माघ २०७७ | १ मिनेट पाठ
अर्जुन र रेखालाई गल्फ उपाधि
अर्जुन कार्कीले बाह्रखरी कर्पोरेट गल्फको उपाधि जितेका छन्। शनिबार पोखराको हिमालयन गल्फ कोर्समा आयोजित कर्पोरेट गल्फमा कार्कीले एक ओभर ३५ को स्कोरसहित उपाधि जितेका हुन्।
Whatsapp
दुवाथलनको च्याम्पियन किरण
खेल
Clock २४ माघ २०७७ | २ मिनेट पाठ
दुवाथलनको च्याम्पियन किरण
नेपाल ट्रायथोलन संघको आयोजनामा सञ्चालित दुवाथोलन सिरिज अन्तर्गत तेस्रो संस्करणको उपाधि धरानका किरण लिम्बुले जितेका छन् ।
Whatsapp
कर्पोरेट गल्फमा १५ पोखरेली गल्फर सहभागि हुँदै
खेल
Clock २२ माघ २०७७ | २ मिनेट पाठ
कर्पोरेट गल्फमा १५ पोखरेली गल्फर सहभागि हुँदै
पार ७० को हिमालयन गल्फ कोर्ष छिनेडाडाँमा उपाधिको लागि नेपालका कर्पोरेट ७५ भन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस