दोस्रो दिनको ३६ होल समाप्ती हुँदा शुक्रबहादुर राईले चार अण्डर १३४ को स्कोरसहित शीर्षस्थानमा रहेका छन् । अघिल्लो दिए एक अण्डर ६८ खेलेका राईले दोस्रो दिन भने निकै लयमा रहे । उनले दोस्रो र तेस्रो होलमा ब...
सन्जय लामा र शुक्रबहादुर राईले समान १ अण्डर ६८ को कार्ड बनाउँदै सुर्य नेपाल वेष्टर्न ओपन गल्फको शीर्षस्थानमा छन् । मंगलबारदेखि पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फको पार ६९ को कोर्षमा लामा र राईले समा...
बागमती गोल्डकप उचालेर थकित मुद्रामा आएको रुस्लान थ्रीस्टारलाई नेपाल पुलिस क्लबले लज्जास्पद हार चखाउँदै १९ औं आहा रारा गोल्डकपबाट बिदाई गर्दै उपाधि दावेदारी प्रस्तुत गरेको छ ।
अफ्रिकन खेलाडी फोफोनाको गोलमा संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाइनल सुरक्षित गर्दा पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मस्र्याङ्दीले यस संस्करणमा पहिलो खेलबाटै गोल्डकप यात्रालाई बिट मारेको छ।
अफ्रिकन खेलाडी फोफोनाको गोलमा संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गर्दा पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट विट मारेको छ ।
दुईवर्षयता राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानको लागि बजेट छुट्टाएपनि फिर्ता हुदैं आएको थियो । तर अहिले परिषदले आर्थिक वर्ष सकिनै लाग्दा सम्झौता गरेको छ ।
हेटौंडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाका लागि फर्किनुअघि अफ्रिकन रुट्स एसोसिएसनले पोखरामा आइतबार मछिन्द्र क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
हेटौडाँमा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाको लागि फर्किनुअघि अफ्रिकन रुट्स एशोसियसनले पोखरामा आइतबार मछिन्द्र क्लबलाई २–१ गोलले पराजित गरेको छ । १९ औं संस्करणको आहा राराको पहिलो सहभागितामा मछिन्द्र...