नयाँवर्षको अवसरमा पोखरामा ‘मेयर साइकल दौड प्रतियोगिता’ हुने छ । पोखरा महानगरपालिकाको आयोजनामा कास्की जिल्ला साईक्लिङ संघको व्यवस्थापनमा बैशाख १ गते नयाँ वर्षको अवसरमा मेयर साईकल दौड प्रतियोगिता आयोजना...
कास्कीको उत्तरपूर्वमा रहेको मादी गाँउपालिका आफैंमा पर्यटकीय गाँउ हो । सिक्लेसदेखि ताङतिङ होमस्टेको लागि प्रख्यात छ । ग्रामीण पर्यटनको प्रमुख गन्तव्यस्थल सिक्लेस मादीको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।...
सशस्त्र प्रहरी बलले खेल सकिन तीन मिनेट मात्रै बाँकी रहेको अवस्थामा गोल निकाल्दै घरेलु मैदानमा आयोजक सहारा क्लबलाई स्तब्ध बनाउँदै सेमिफाईनल प्रवेश गरेको छ ।
१९ औं सस्करणको आहा रारा गोल्डकप शनिबारदेखि पोखरा रंगशालामा शुरु हुदैंछ ।सहाराले शनिबारको उद्घाटन खेलमा विभागीय क्लब सशस्त्र प्रहरी बललाई आतिथ्यता गराउनेछ ।
१९ औं संस्करणमा एकेडेमीका एकजनाले मात्रै सहाराको जर्सी लगाउँदै नियमित खेलाडीको रुपमा मैदान छिर्देछन् । यसअघिका संस्करणमा एकेडेमीका बालकहरु बैकल्पिक खेलाडीको रुपमा मात्र रहेका थिए ।
सिँचाइ सुविधा नहुँदा घिलिङको झन्डै २ सय हेक्टर क्षेत्रफल बाँझै छ। मुस्ताङको बीउविजन उत्पादन केन्द्रको रूपमा रहेको घिलिङ फाँट सिँचाइ सुविधा नहुँदा कृषिजन्य उत्पादनमा प्रयोगमा ल्याउन सकिएको छैन। गण्डकी...
कोरोनाको कहरसँगै ढिलै भएपनि पोखरामा सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुदैंछ । सुर्य नेपालको मुख्य प्रायोजनमा यही चैत २५ गतेदेखि २८ गतेसम्म सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुने छ ।
घरेलु टोलीलाई निराश बनाउँदै शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबलको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले जितेको छ। चौथो सेटमा उत्कृष्ट कमब्याक गरेको गलकोटले २५–१६ले आफ्नो पक्षमा पार्द...
गण्डकी प्रदेशमा एकपछि अर्को गरी भलिबलका प्रतियोगिता आयोजना भईरहेका छन्। पोखरा रंगशालामा टाईगर कम आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताबाट शुरु भएको थियो। त्यसपछि पोखरामै मुख्यमन्त्री कप, सृजना भलिबल...