आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४औं संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लव र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव आमनेसामने हुँदैछन् । दुबै टिमका लागि यो इतिहास रच्ने अवसर हुनेछ ।
शनिबार विहान ७ बजे पोखरा रंगशालाबाट सुरू हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा थन्डरबोल्ट नर्थ युनाइटेडले दुई पटकको विजेता संकटा क्लबलाई एकका विरुद्ध ३ गोलले हरायो । सुरुवाती अग्रता जोगाउन नसक्दा संकटा जारी सिजनको आहा! रारा गोल्डकपको पहिलो खेल...
कुनैबेला पोखरा व्याण्डहरुको राजधानी थियो । '९० को दशकमा पोखराका व्याण्डहरुले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,' अध्यक्ष हर्कराज गुरुङ (भाई)ले भने, फेरि एकपटक जुर्मुराउने बेला आएक...
नेपाल पुलिस क्लबले आहा-रारा गोल्डकपको २४ औं संस्करणमा विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १-० गोलले पराजित गरेको हो।
गण्डकी प्रदेश सरकारले रुख कटाउन खुलाउने भएको छ। गण्डकी प्रदेश सरकारले दीगो वन व्यवस्थापन निर्देशिका तथा वन व्यवस्थापन कार्यविधि बनाएर रोकिएको रुख कटान खुलाउने भएको हो।
पोखरामा ‘घर घरमा प्रहरी’ अभियान सञ्चालन गरिएको छ। वडा प्रहरी कार्यालय पोखरा–६ बैदामले वडावासीमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न यो अभियान सञ्चालन गरेको हो।