तौलिहवाबाट ४ नम्बर जितपुरतर्फ आउँदै गरेको लु १८ प ५५०८ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा दुईजना खैरो हेरोइनसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-२ गोरुसिंगे बजारमा मंगलबार साँझ ६ बजेतिर दाङबाट बुटवल तर्फ जाँदै गरेको बसले रोकी राखेको ट्रकलाई ठक्कर दिँदा ४ जना गम्भीर घाइते भएका छन्।