किरणमान बज्राचार्य किरणमान बज्राचार्य
आर्थिक र जनशक्ति अभावले कपिलवस्तु अस्पतालको पिसिआर सेवा बन्द
स्वास्थ्य
Clock ०८ माघ २०७८ | २ मिनेट पाठ
आर्थिक र जनशक्ति अभावले कपिलवस्तु अस्पतालको पिसिआर सेवा बन्द
‘पिसिआर मेसिन संचालन खर्च नै छैन, भएका कर्मचारीहरुले ६ महिनादेखि तलब नपाउँदा धमाधम जागिर छाड्दै छन्’, उनले भने, ‘संचालन खर्च र कर्मचारी अभावले पिसिआर सेवा बन्द भएको हो।’
Whatsapp
कपिलवस्तु क्रिक्रेट संघको अध्यक्षमा गैरे
खेल
Clock ०५ माघ २०७८ | १ मिनेट पाठ
कपिलवस्तु क्रिक्रेट संघको अध्यक्षमा गैरे
कपिलवस्तु क्रिक्रेट संघकोे अध्यक्षमा प्रकाश गैरे निर्बिरोध निर्वाचित भएका छन्। संघको तौलिहवामा संपन्न दोश्रो अधिवेशनले गैरेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरहेको हो।
Whatsapp
श्रीमतीको हत्या गरि हातखुट्टा काटेर जलाउने व्यक्ति ७ वर्षपछि पक्राउ
समाज
Clock २८ पौष २०७८ | १ मिनेट पाठ
श्रीमतीको हत्या गरि हातखुट्टा काटेर जलाउने व्यक्ति ७ वर्षपछि पक्राउ
२ दिनपछि मात्रै छोरीको काटिएको खुट्टा कुकुरले लगिरहेको अवस्थमा फेला पारेका उनले बताए।
Whatsapp
सिमसार क्षेत्रमा पाइने चराहरूकाे गणना सुरु
अर्थ
Clock २१ पौष २०७८ | ३ मिनेट पाठ
सिमसार क्षेत्रमा पाइने चराहरूकाे गणना सुरु
मुलुकभरको चराको अवस्था पत्ता लगाउन कपिलवस्तुको जगदशीपुर तालसहित मुलकभर पानी चराको गणना सुरु गरिएको छ।
Whatsapp
टुहुरा बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा
समाज
Clock २१ पौष २०७८ | १ मिनेट पाठ
टुहुरा बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा
टुहुरा बालबालिका र विपन्नलाई कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ बनकटवामा न्यानो कपडा वितरण गरिएको छ।
Whatsapp
खोरेत रोगविरुद्ध कपिलवस्तुमा १ लाख ५५ हजार पशुलाई खोप लगाइने
समाज
Clock १५ पौष २०७८ | २ मिनेट पाठ
खोरेत रोगविरुद्ध कपिलवस्तुमा १ लाख ५५ हजार पशुलाई खोप लगाइने
कपिलवस्तुमा पशुहरुमा लाग्ने खोरेत रोगविरुद्ध बृहत खोप अभियान संचालन गरिने भएको छ।
Whatsapp
बैंकका शाखा प्रमुख पाण्डेको सवारी दुर्घटनामा मृत्यु
समाज
Clock १४ पौष २०७८ | १ मिनेट पाठ
बैंकका शाखा प्रमुख पाण्डेको सवारी दुर्घटनामा मृत्यु
पाण्डेको बुटवलमा उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए।
Whatsapp
कपिलवस्तुलाई साक्षर जिल्ला बनाउने फेरि अर्को प्रतिबद्धता
शिक्षा
Clock १४ पौष २०७८ | २ मिनेट पाठ
कपिलवस्तुलाई साक्षर जिल्ला बनाउने फेरि अर्को प्रतिबद्धता
नेपालका १५ देखि ६० वर्ष उमेरका ९२ प्रतिशत र १५ देखि माथिको साक्षर दर ८० प्रतिशत रहेको छ।
Whatsapp
१९० जनाको निःशुल्क मोतिया बिन्दुको अप्रेशन
स्वास्थ्य
Clock १० पौष २०७८ | १ मिनेट पाठ
१९० जनाको निःशुल्क मोतिया बिन्दुको अप्रेशन
महराजगंज नगरपालिकाको आयोजना तथा छन्दकाले बावु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस