डेमोक्रेटिक इन्जिनियर्स एलाइन्सले बसोबासयोग्य काठमाडौं सहर विषयमा विज्ञहरूबीच छलफल चलाएको छ। छलफलमा सहभागी विज्ञले भौतिक निर्माणमा अब गो ग्रीन (वातावरणमैत्री) बनाइनुपर्नेमा जोड दिए।
बुद्ध जयन्तीको अवसरमा स्कुलले मुठीदान कार्यक्रमको आयोजना गरेको थियो। त्यस अनुसार मुनि विहार भक्तपुरका भिक्षु श्रामणेरहरुलाई भिक्षा लिनका लागि आमन्त्रण गरिएको थियो।