भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित स्वेत भैरव फिक्स ईट्टा उधोगमा ईट्टा बनाउने मेसिनमा माटो मुछ्ने क्रममा खुट्टा मिक्सचर मेसिनमा पर्न गई दुवै खुटा काटिएका छन्।
तर भक्तपुरमा विस्का जात्रामा यी जात्रामा भन्दा वढी मानिसको सहभागिता र भक्तपुरभरि छरिएर दिनभर हुने जात्रा पनि छ, जसलाई द्यो स्वगं वियगू जात्रा-देवतालाई सगुन चढाउने जात्रा) भनिन्छ।
भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा दुई जना मजदुर पुरिएका छन्। ढलको काम भइरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका हुन्।
आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षण ५५ हात लामा लिंगो उठाउने कार्य बिहीबार राति सम्पन्न भएको छ। प्रत्येक वर्षजस्तै भक्तपुर नगरपालिका–५ स्थित ल्योसिंखेलमा ५५ हात लामो लिंगो राति...