रासस रासस
बैंकमा कम निक्षेप राख्ने जिल्ला रुकुमपूर्व, बढी ऋण लिनेमा रुपन्देही
अर्थ
Clock २० असार २०७९ | ४ मिनेट पाठ
बैंकमा कम निक्षेप राख्ने जिल्ला रुकुमपूर्व, बढी ऋण लिनेमा रुपन्देही
बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ। आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ।
Whatsapp
एक सय बढी घरधुरी नदी कटानको उच्च जोखिममा
समाज
Clock २० असार २०७९ | १ मिनेट पाठ
एक सय बढी घरधुरी नदी कटानको उच्च जोखिममा
जिल्लाको भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा रहेका छन्।
Whatsapp
कर्मचारीले तलब पाएपछि वैद्यखानामा चार महिनापछि औषधि उत्पादन सुरु
स्वास्थ्य
Clock २० असार २०७९ | ७ मिनेट पाठ
कर्मचारीले तलब पाएपछि वैद्यखानामा चार महिनापछि औषधि उत्पादन सुरु
चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ।
Whatsapp
श्यामशिला किवीको नमूना पकेट क्षेत्र
समाज
Clock १९ असार २०७९ | ५ मिनेट पाठ
श्यामशिला किवीको नमूना पकेट क्षेत्र
यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भ–ूभागमध्ये उपयुक्त जमिनलाई समेटेर गाउँपालिकाले किवीको नमूना पकेट क्षेत्रका रूपमा विस्तार थालेको हो।
Whatsapp
चुइगम पड्काएरै सके नेपालीले ४१ करोड
अर्थ
Clock १८ असार २०७९ | ३ मिनेट पाठ
चुइगम पड्काएरै सके नेपालीले ४१ करोड
मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन। तर पनि यस्ता अनावश्यक र विलाशिताका वस्तुको आयातमा अर्बौं रकम बाहिरिरहेको तथ्यांक समयसमयमा सार्वजनिक हुने गरेको छ।
Whatsapp
चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान
समाज
Clock १८ असार २०७९ | ३ मिनेट पाठ
चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान
बर्खाको समय। अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन्।
Whatsapp
सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’
अर्थ
Clock १६ असार २०७९ | ५ मिनेट पाठ
सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’
महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन।
Whatsapp
बागलुङ बजारमा खानेपानीको हाहाकारः कहिले सकिएला लिफ्ट आयोजना?
समाज
Clock १६ असार २०७९ | ५ मिनेट पाठ
बागलुङ बजारमा खानेपानीको हाहाकारः कहिले सकिएला लिफ्ट आयोजना?
वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउँछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन्। वर्षात्को समयमा बागलुङमा खाने पानीको चरम समस्या हुन्छ।
Whatsapp
जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा
समाज
Clock १५ असार २०७९ | ७ मिनेट पाठ
जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा
यसलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। जुम्लामा भने यसअघि जेठ १५ गते कालीमार्सी धान दिवस मनाइसकिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस