छोटी लाइन र बडी लाइनमा चल्ने ट्रेन अलगअलग हुन्छन्। तर, यो 'चेन्नई एक्सप्रेस' छोटी र बडी दुवै लाइन ओगट्दै आइपुगेको छ। 'राजधानी एक्सप्रेस'को सवारी हुँदा अरु लोकल ट्रेनहरु साइड लाग्छन्। 'चेन्नई एक्सप्रेस...
कुनै मान्छे, ठाउँ वा चिजको नाम जुराउन 'कुण्डली' केलाइन्छ। मौलिक पहिचान उजागर गर्ने र तर्कसंगत लाग्ने नाम नै रोजिन्छ। तर, नेपाली फिल्मलाई चिनाउन अनौपचारिक रूपमा प्रयोग गरिने शब्द 'कलिउड'ले न मौलिक पहिच...
काठमाडौंबाट पानी बगेको हजारौं वर्ष भइसक्यो तर यसको तलाउ चरित्र भने यथावत छ। यहाँ लाखौं मान्छेबीच माछाझैं तैरिने, डुब्ने र बग्ने संघर्ष चल्छ। कोही सफल हुन्छ, त कोही असफल। लाखौं मान्छेका पसिना र आँसुले...
हिजोआज 'प्रेसर हर्न' बजाउँदै धुमधाम पब्लिसिटीसहित 'सिक्स लेन'को बाटोमा फिल्म रिलिज गर्ने चलन छ। फिल्म 'साँघुरो' भने 'साइकलको घन्टी' बजाउँदै आफ्नै 'ट्रयाक'मा खिरिरी गुड्दै आइपुगेको छ। फिल्मको मुख्य पात...
काठमाडौंका हलमा शनिबारबाहेक बिहान फिल्म चलाउन नपाइने नियम केही दिनमा लागु हुँदैछ। चलचित्र विकास बोर्डले 'विद्यार्थी वर्गको भविष्यका लागि' र 'सभ्य समाजको निर्माण गर्न' भन्दै यो नियम ल्याइएको तर्क दिएको...
भिक्षुणीहरुलाई निःशुल्क शिक्षा दिन गायिका आनीछोइङ डोल्माले फर्पिङमा 'आर्यतारा स्कुल' खोलेकी छिन् । फर्पिङ त्यस्तो ठाउँ हो जहाँ आठौँ शताब्दीतिर गुरु पद्मसम्भवले एउटा सिद्धि प्राप्त गरेका थिए । 'अहिले ज...