राजनीतिक दलहरूबीचको बढ्दो अविश्वास र सार्थक संवादहीनताले संविधान निर्माण तथा शान्ति प्रक्रिया धरापमा परेको छ।
प्रमुख राजनीतिक दलहरूमा देखिएको सत्ता लोलुपताले संकटलाई झन् जटिल बनाएको छ। समस्याको निकास...
लोकतन्त्रको संस्थागत विकास, दीगो शान्तिको स्थापना, मानव अधिकारको सम्मान, सुशासन तथा वीधिको शासनको प्रत्याभूति र न्यायपूर्ण समाज निर्माणका लागि दण्डहीनताको अन्त्य अपरिहार्य मानिन्छ।
दण्डहीनताको उन्मूलन...
शान्ति प्रक्रियाको सफलता मापन गर्ने प्रमूख आधार नागरिक सुरक्षाको अवस्थालाई मानिन्छ। यसको अभावमा कानुनी शासन तथा मानवअधिकारको प्रत्याभूति र लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकास असम्भव हुन्छ। नागरि...
जनताको सक्रियताले मात्र राजनीतिक नेताहरूको स्वेच्छाचारिता नियन्त्रण र राज्यको रूपान्तरणको आवश्यक पूर्वाधार निर्माण गर्न र संविधानसभालाई निस्त्रि्कय पार्ने षड्यन्त्र विफल पार्न सक्छ।
राजनीतिक प्रतिबद्...
उपयुक्त समयसीमा र प्रक्रिया निर्धारण नगरी माओवादी लडाकुको पुनर्स्थापना तथा समायोजन कार्य समाप्त हुने मिति घोषणा गर्नु प्रत्युत्पादक हुनसक्छ।
देशमा जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउ...
संविधानसभाले पाएको जनादेशअनुसारको अवधि सकिन चार महिनामात्र बाँकी छँदा पनि निर्धारित समयमा नयाँ संविधान जारी नहुने शंका बढेको छ। विशेषतः ठूला राजनीतिक दल तथा तीनका शीर्ष नेतृत्वमा संविधान निर्माणप्रति...