मिरपुर (बंगलादेश), चैत ९ (एजेन्सी)-यहाँ संचालन भइरहको एसिया कप क्रिकेट फाइनलमा पाकिस्तानले बंगलादेशका सामु २ सय ३७ रनको लक्ष्य राखेको छ।
टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट...
मुम्बई, चैत ९ (एजेन्सी)- बलिउडकी हट अभिनेत्री मल्लिका सेरावत फेरि एक पटक चर्चामा आएकी छिन्। तर यस पटक उनी कुनै चलचित्रमा चुम्बन दृश्य दिएर चर्चित भएकी भने होइनन्। यस पटक उनको भनाइले उनलाई चर्चामा ल्या...
मिरपुर (बंगलादेश), चैत ९ (एजेन्सी)- यहाँ सञ्चालन भइरहेको एसिया कप क्रिकेटको फाइनलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेको छ।
बंगलादेश पहिलो पटक एसिया कप फाइनलमा पुगेको हो। यस क्रममा उसले भारत र श्रील...
नयाँ दिल्ली, चैत ९ (एजेन्सी)-अन्तर्राष्ट्रिय क्रिकेटमा सयौँ सतक पुरा गरेका भारतीय स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरलाई त्यहाँको संसदले सम्मान गर्ने भएको छ।
यस सम्बन्धमा भारतको तल्लो सदन लोकसभाका अध्य...
स्थापना कालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिभाषा न्याय, स्वतन्त्रता, विद्यार्थी वर्गका हकहित प्राप्ति र निरंकुशता विरोधी संघर्षको साझा मोर्चा मानिन्थ्यो। हुन पनि २०४७ साल अगाडिसम्म स्ववियु...
राजेन्द्र ज्ञवाली- बंगलादेशले मंगलबार एक महत्वपूर्ण म्याचमा पूर्व विश्व विजेता श्रीलंकालाई पराजित गर्दै पहिलो पल्ट एसिया कप क्रिकेटको फाइनलमा प्रवेस गरेको छ। त्यस अघि विश्व विजेता भारतलाई हराउदै एसिया...
मुम्बई, चैत ८ (एजेन्सी)-बलिउड र क्रिकेटबीचको निकटता नयाँ कुरा होइन। संसारलाई आफ्नो सौन्दर्यको मोहजालमा पार्ने बलिउड अभिनेत्रीहरू आफै भने क्रिकेट खेलाडीको आकर्षणमा बाँधिएको घटना थुप्रै छन्। अर्को शब्दम...
सेन्ट विन्सेन्ट, किंग्स्टन, चैत ८ (एजेन्सी)-अष्ट्रेलिया र वेष्टइण्डिज विचको तेस्रो एक दिने म्याच रोमाञ्चक रुपमा 'टाइ' भएको छ।जितका लागि अन्तिम तिन बलमा एक रनको आवस्यकता भएको बेला वेष्टइण्डिजका पुछारका...
मस्को, चैत ८ (एजेन्सी)-रुसको एक अदालतले भागवत गितालाई 'अतिबाद'को संज्ञा दिदै यसको रुसी संस्करणमाथि प्रतिबन्ध लगाउन गरिएको मागलाई खारेज गरेको छ।
साइवेरियाली सहर टोम्स सहरको अदालतले उक्त फैसला सुनाएको...