झापा– प्रहरीले पूर्वी नाका काँकडभिट्टाबाट नक्कली भारु नोटसहित एक जनालाई पक्राउ गरेको छ। भारत मालदहका २८ वर्षे अनिकुल शेखलाई सोमबार राति ८ बजे ६५ हजार रुपैयाँसहित प्रहरीले पक्रेको हो।काँकडभिट्टा प्रहरी...
झापा—झापा र इलामको सीमामा पर्ने चुरे क्षेत्रको जंगलमा पछिल्लो समय काठ तस्करी झनै मौलाएको छ। मानव बस्तीभन्दा टाढा रहेका जंगलको भित्री भागमा जथाभावी रुख ढाल्दै तस्करी गर्नेहरुले रजाँइ चलाएको भेटिएको छ।द...
सलकपुर (इलाम- 'सुन्तला गाउँ’ का नामले चर्चित बनेको दक्षिण इलामको सलकपुरमा यसपटक सुन्तलाका आधाभन्दा बढी बोट रित्तै छन्। सधैं यसबेला सुन्तलाले लटरम्मै ढाकेर नुहिने बोटहरु खङ्ग्रङ छन्। आम्दानीको मुख्य स्...
झापा-खेतीपातीमा उत्पादन बढ्दा किसानको खुसी चुलिनुपर्ने हो। मेहनत खेर नजाँदा उनीहरु रमाउनु पर्ने हो। तर झापाका चिया किसानका लागि यसपटक उत्पादन बढ्नु नै अभिशाप सिद्ध भएको छ। बगानभरि हरियोपत्ती लहलहाउँदा...
झापा– कोचाकोच यात्रु हाल्ने यातायात मजदुरको बानी तथा त्यसलाई देखेको नदेख्यै गर्ने प्रहरी प्रशासनको कमजोरीले पूर्व–पश्चिमराजमार्गमा चल्ने अधिकांश सार्वजनिक सवारी साधन यात्रुमैत्री छैनन्। मुख्य राजमार्ग...
झापा– एन्फा कप जितेर राष्ट्रिय लिगको तयारीमा जुटिरहेको झापा ११ ले लय कायम राख्दै सुरुंगा गोल्डकप फुटबलको फाइनल यात्रा निश्चित गरेको छ। आइतबार सेमिफाइनलमा झापा–११ ले विआरसी भुटानको चुनौतीलाई टाइब्रेकरम...
झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ८ भित्र संविधान जारी हुन नदिन विभिन्न शक्तिहरु सल्बलाएको बताउँदै त्यसलाई परास्त गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।विभिन्न दलका नेताहरुले निर्धारि...
झापा- राष्ट्रपति रामवरण यादवले अहिलेसम्म भएका जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न नसकदा नेपाली जनताले दु:ख पाएको बताएका छन्।मेची बहुमुखी क्याम्पस भद्रपुरको स्वर्ण महोत्सव कार्यक्रममा सहभागि...
झापा-दुई वर्षअघि दसैंको छेक पारेर एउटा सरकारी अनुगमन टोलीले बिर्तामोडको मासु बजार अनुगमन गर्यो। भन्भनी झिँगा भन्केको, नछोपी राखेको, काटकुट गर्ने औजार सबै फोहोर देखेपछि टोलीले धेरै मासु पसलमा खानयोग्य...