शहीदको रगतलाई 'ग्लोरिफाई' गर्ने चलन संसारभर छ। वीर रसमा लिखित काव्य र भाषण पढ्दा/सुन्दा यही भेटिन्छ। युगपिच्छेका आन्दोलनले जनतासँग मुक्तिका लागि रगतको मूल्य तिर्न आह्वान गरेका छन्।
जस्तो कि, सुवासचन्द...
एक पाकिस्तानी कथाको सार यस्तो छ- खस्रो दाह्री भएको एक शासक हजामकहाँ जान्छ। हजामलाई उसका कडा दाह्री काट्न सधैं हम्मे पर्छ। एक दिन दाह्री काट्दा काट्दै हजामले सोध्छ, 'जनाब, इलेक्सन कब होगा?' (महाशय, चुन...
यो देशमा जम्मा दुई खालका नागरिक छन्- एक प्रचण्डले प्रधानमन्त्री बनाइसकेका। अर्को, प्रचण्डले प्रधानमन्त्री बनाउन बाँकी। प्रचण्ड डिजाइनअनुरूपको प्रधानमन्त्री-दौडमा केही शीर्षस्थ नेता छँदै थिए। स्वच्छ छव...
मेरो नाम ध्रुव हो। म एक सामान्य हात्ती हुँ। परिस्थितिले मलाई 'ध्रुवे' बनाइदियो।डायरी लेख्न थालेको धेरै भएको छैन। मेरो पढ्नेलेख्ने बानी पटक्कै छैन। म ठूलो भएको पढेर हो र?
तर यहाँ प्रेमको कुरो छ। प्रेमल...
धादिङ सदरमुकाम धादिङबेसीमा मंगलबार दिउसो कुरूप प्रहसन मञ्चित भयो। नेपाली राजनीतिमा यो पहिलो घटना भने होइन। दलहरूको ताल हेर्दा भन्न सकिन्छ - यो अन्तिम पनि होइन। सोमबार हत्या गरिएका युवा विजय तामाङको शव...
एक जापानी हाइकुको सार यस्तो छ : मेरो जन्मदिनमाएक दिन लामो लाग्छ एक वर्षचाहिँ छोटो
तीन पंक्तिमा लेखिएको यस जापानी कविताले जन्मदिनको महत्व छोटोमा धेरै भनेको छ। विश्वमा सबैभन्दा बढी गाइने गीत 'ह्याप्पी...
कांग्रेस सभापति सुशील कोइरालाले नेपालको इतिहासमै राष्ट्रियता यति साह्रो कमजोर कहिल्यै भएको थिएन भनी बोलेको एक महिना पनि बितेको छैन। राष्ट्रियतासमेतका मुद्दालाई कारक बनाउँदै एकीकृत माओवादी फुटेर नेकपा-...
दी इकोनोमिस्ट पत्रिकाले एक पटक भारतबारे लेखेको थियो, 'भारतमा अति धेरै कानुन छन्, न्यायचाहिँ अति थोरै छ।' आफूलाई विश्व लोकतन्त्रको मसिहा ठान्ने भारतको लोकतान्त्रिक अभ्यास कति कमजोर छ भन्ने बुझाउन गरिएक...
नेकपा एमालेका 'प्रभावशाली' नेता केपी शर्मा ओलीलाई क्यारमबोर्ड खेल असाध्यै मन पर्छ। बालकोटस्थित आफ्नो निवासमा भेट्न आएका कार्यकर्ता, पत्रकार, शुभचिन्तकलाई घन्टौं बाहिर कुराएर भए पनि उनी क्यारमबोर्ड खेल...