नागरिक संवाददाता नागरिक संवाददाता
‘हाम्रो अर्थतन्त्र श्रीलंकाको जस्तो हुँदैन’
अर्थ
Clock २९ चैत्र २०७८ | ४ मिनेट पाठ
‘हाम्रो अर्थतन्त्र श्रीलंकाको जस्तो हुँदैन’
निजी क्षेत्रका अगुवाहरूले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
Whatsapp
यातायातको सर्भर बिग्रिँदा सयौं सेवाग्राही मर्कामा
अर्थ
Clock २९ चैत्र २०७८ | २ मिनेट पाठ
यातायातको सर्भर बिग्रिँदा सयौं सेवाग्राही मर्कामा
यातायात व्यवस्था कार्यालय चावहिलमा सोमबार सयौं सेवाग्राही सवारीचालक अनुमतिपत्रको लागि बायोमेट्रिक गर्न लाइनमा उभिएका थिए। यातायात कार्यालयको सर्भर भने साढे १ बजे नै बिग्रियो। कार्यालय खुल्ने बित्तिकै...
Whatsapp
भक्तपुर औद्योगिक तथा व्यापार मेला: पाँंचौं दिनसम्ममा एक करोडको कारोबार
अर्थ
Clock २८ चैत्र २०७८ | १ मिनेट पाठ
भक्तपुर औद्योगिक तथा व्यापार मेला: पाँंचौं दिनसम्ममा एक करोडको कारोबार
भक्तपुरको सल्लाघारीमा भइरहेको भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक कारोडको कारोबार भएको जनाएको छ।
Whatsapp
एकीकृत समाजवादीको निर्वाचन कमाण्डरमा नेपाल
राजनीति
Clock २८ चैत्र २०७८ | ३ मिनेट पाठ
एकीकृत समाजवादीको निर्वाचन कमाण्डरमा नेपाल
एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस)ले स्थानीय तह निर्वाचनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कमाण्डर तोकेको छ।
Whatsapp
युवा संघद्वारा अर्थमन्त्रीको तस्बिर फर्सीमा पोतेर प्रदर्शन
राजनीति
Clock २७ चैत्र २०७८ | २ मिनेट पाठ
युवा संघद्वारा अर्थमन्त्रीको तस्बिर फर्सीमा पोतेर प्रदर्शन
राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ।
Whatsapp
उद्योगी राउतसहित दुई जना सम्मानित
अर्थ
Clock २७ चैत्र २०७८ | १ मिनेट पाठ
उद्योगी राउतसहित दुई जना सम्मानित
विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगपति राजेन्द्र राउतसहित दुई जनालाई सम्मान गरेको छ।
Whatsapp
एमालेका पूर्व अर्थमन्त्रीहरू भन्छन्ः अर्थतन्त्रका सबै सूचक चिन्ताजनक
अर्थ
Clock २७ चैत्र २०७८ | ३ मिनेट पाठ
एमालेका पूर्व अर्थमन्त्रीहरू भन्छन्ः अर्थतन्त्रका सबै सूचक चिन्ताजनक
नेकपा (एमाले)का केन्द्रीय पदाधिकारी तथा पूर्व अर्थमन्त्रीहरूले देशको अर्थतन्त्रका सबै सूचकहरू चिन्ताजनक अवस्था रहेको बताएका छन्।
Whatsapp
विदेशी पैसालाई वैधानिकता दिन दबाब दिइएको हो भने त्यो अपराध होः पूर्व अर्थमन्त्री पाण्डे
अर्थ
Clock २७ चैत्र २०७८ | १ मिनेट पाठ
विदेशी पैसालाई वैधानिकता दिन दबाब दिइएको हो भने त्यो अपराध होः पूर्व अर्थमन्त्री...
एमालेका तीन जना पूर्व अर्थमन्त्रीहरुले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णयलाई आपत्तिजनक र निन्दनीय कार्य भनेका छन्।
Whatsapp
एमालेका पूर्वअर्थमन्त्रीको निष्कर्षः मुलुकको अर्थतन्त्र संकटोन्मुख
राजनीति
Clock २७ चैत्र २०७८ | १ मिनेट पाठ
एमालेका पूर्वअर्थमन्त्रीको निष्कर्षः मुलुकको अर्थतन्त्र संकटोन्मुख
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्था धरासायी बनाएको भन्दै नेकपा एमालेले १२ बुँदे विज्ञप्ती जारी गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस