नयाँं वर्ष २०७९ सँंगै साइकल चढ्ने प्रवृत्तिको विकास होस् भन्ने उद्देश्यका साथ भक्तपुरस्थित ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा शनिबार भक्तपुरमा साइकल यात्रा भएको छ।
साहित्य, कला र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्य लिएर स्थापना गरिएको अभियान साहित्य कलाकार समाजले साहित्यकार लक्ष्मी निरौला लगायतलाई सम्मान अभिनन्दन गरेको छ।
चट्याङ लागेर गोरखाको सिरानचोक गाउँपालिका ३ हर्मीमा एक युवक बेहोस भएका छन्। बुधवार साँझको हावाहुरी र वर्षात सँग चट्याङ पर्दा १६ वर्षका कैलाश भण्डारी घाईते भएका हुन्।