समुदाय प्रहरी साझेदारी आवधारणा अन्तर्गत महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार जिल्लाको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका विद्यार्थीलाई लागूऔषध नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकिङ्ग क्षेत्रमा देखा परिरहने तरलताको अभावले उद्योग व्यवसायमा कठिनाई भएको बताएका छन्। त्यसो हुनाले के कारणले गर्दा यो समस्या बारम्बार दोहोरिएको हो...
राष्ट्र बैंकका अनुसार यतिखेर वाणिज्य र विकास बैंक तथा लघुवित्तमा खाता खोल्नेको संख्या तीन करोड ९४ लाख १३ हजार पाँच सय हाराहारी छन्। यी ग्राहकमध्ये एक करोड ५१ लाख ५३ हजार चार सयले मोबाइल बैंकिङ सेवा लि...