काठमाडौं—भूकम्पमा परी हालसम्म आठ हजार ४६६ जनाको मृत्यु भएको छ भने २२ हजार ७७७ जना घाइते भएका छन्।
गत वैशाख १२ गतेको भूकम्पमा परी आठ हजार ३४९ जनाको ज्यान गएको तथा १७ हजार ८७० जना घाइते भएका थिए भने २९...
पहाड खस्ने सम्भावनाका कारण यतिबेला नेपाल-चीन सीमा क्षेत्रको लिपिङ बजार सुनसान छ। सीमाको मितेरी पुलमा सुरक्षाकर्मी बस्न सकेका छैनन्। वैशाख १२ को भूकम्पछि सुरु भएको पहाडबाट चट्टान खस्नेक्रम अझै रोकिएको...
शासनको केन्द्र काठमाडौंसँग कुम जोडेर बसेका सिन्धुपाल्चोकबासी भूकम्प गएसँगै काठमाडौंसँग टाढिएको अनुभव गर्दैछन्। शनिबार गएको भूकम्पछि यहाँ बत्ती छैन, खानेपानी छैन, खाना छैन र घरभित्र आफन्तका लाश छन्। उन...
काठमाडौं—महाभूकम्पमा परेका पीडितलाई उद्धार कार्यमा सक्रिय विभिन्न संघसंस्थाको रकम खोसेर राज्यको ढुकुटीमा जम्मा गरिने भएको छ। त्यस्ता संघसंस्थाले बैंकहरुमा जम्मा पारेको रकम ट्रान्सफर गरी प्रधानमन्त्री...
काठमाडौं– संयुक्त राष्ट्रसंघले सोमबारको महाभूकम्पबाट ३९ जिल्लाका ८० लाख मानिस प्रभावित भएको बताएको छ । राष्ट्रसंघले प्रारम्भिक जानकारी अनुसार १४ लाख मानिसलाई खाद्यान्न सहयोग आवश्यक देखिएको जनाएको छ ।...
सोलुखुम्बु-महाभूकम्पपछि आएको हिमपहिरोमा परी सगरमाथा आधार शिविरमा मृत्यु भएका १८ जनाको शव फेला परेको छ । सोमबार निजी क्षेत्रका मनाङ र फिस्टेल एयरका हेलिकप्टरले आधार शिविर र आधार शिविर पहिलोबाट हिमपहिरो...
काठमाडौं-नेपाल उद्योग बाणिज्य महासंघको पहलमा आज (सोमबार) भृकुटीमण्डपमा खाद्य सामग्र तथा लत्ता कपडा वितरण गरिने भएको छ । विभिन्न संस्थाको सहयोग लिएर महासंघले खाद्य तथा लत्ता कपडा वितरण गर्न लागेको महास...
काठमाडौं- सरकारले भूकम्पपीडितको उद्दार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन हटलाइन व्यवस्था गरेको छ । भग्नावशेषमा पुरिएका घटना, उद्दार कार्य र आवश्यक राहतका लागि सर्वसाधारणले १२३४ फोन गर्न सक्नेछन...
काभ्रे-काभ्रेको डाँडापारिका पाल्ढुंगा, वनखुचौर तथा कोसीपारीको फलाँटे गाविसमा भुकम्पपछि गएको सुक्खा पहिरोका उद्दार कार्य कठिन भएको छ । पहिरोले ग्रामीण सडक क्षतविक्षत भएका छन् । सवारीका साधन चल्न नक्दा...