इलाम– नेपाल विद्युत प्राधिकरणको सेवा निष्प्रभावी हु"दा गाउ"–गाउ"मा लोकप्रिय बनेको जेनेरेटरले पछिल्ला दिनमा सुविधासँगै जोखिम बढाएको छ। सस्तोमै खरिद गर्न सकिने र नजिकैका बजारमै उपलव्ध हुने जेनेरेटर चलाउ...
इलाम- हरियो पत्ती उत्पादनको प्रमुख 'रेनी सिजन' बितिसक्दा समेत यसबर्ष इलाममा चिया उत्पादन किसानको अपेक्षाअनुरुप हुन सकेको छैन। धेरै पानी परेर हरियो पत्ती उत्पादन राम्रो हुने अपेक्षा गरेका किसान अपेक्षा...
इलाम- दैनिक कमाइले हात मुख जोड्न नसक्ने स्थितिमा पुगेपछि नेपाल चिया विकास निगम र निजी कमान तथा कारखाना अन्तर्गतका चिया मजदुर आन्दोलित भएका छन्। सम्झौताबमोजिम पारिश्रमिक पाउनुपर्ने सहित पा"च सूत्रीय मा...
इलाम-कृषि अवलोकन भ्रमणमा पाल्पाको लेकाली क्षेत्रबाट आएका एक हुल कृषक इलामको माइपोखरी क्षेत्रमा तीन दिनसम्म अल्मलिए। धार्मिक, जैविक र पर्यटकीय महत्वको यो क्षेत्रमा पाल्पाबाट आएका ३० कृषक घुमघाममा मात्र...
चमैता (इलाम)- मरण धनीको होस् या गरिब, सबैका आँखामा आँसु बोकेर आउँछ। एकको मृत्युले धेरैलाई रुवाउँछ। परिवार, आफन्तजन र छरछिमेकलाई दुखाउँछ। हिन्दु धर्ममा मृत्युपछिको परम्परा खर्चालु हुन्छ जसले शोकमाथि आर...
इलाम– दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाबे्र) संरक्षणमा क्रियाशिल 'रेडपाण्डा नेटवर्क'ले जितेको एक अन्तर्राष्ट्रिय पुरस्कारको रकम रेडपाण्डा संरक्षणकै काममा खर्च गर्न लागिएको छ । संसारभरीमा दुई हजार दुई सय...
चमैंता (इलाम)– धनीको मरणमा होस् या गरिबको, मृत्यु आँशु बोकेर आउँछ । एकको मृत्युले धेरैलाई रुवाउँछ । यसले परिवारलाई मात्र दुःखाउँदैन, आफन्तजन र छरछिमेकलाई पनि उत्तिकै पिरोल्छ ।हिन्दु संस्कारले मृत्युला...
इलाम–करोडौंको भौतिक पूर्वाधार भए पनि व्यवस्थापन चुस्त नहुँदा इलाम अस्पतालको सेवा सुविधा अस्तव्यस्त छ । 'अस्पताल सुधार्न' छुट्टिएको झण्डै साढे ४४ लाख रुपैयाँ खर्च नभइरहँदा अस्पतालको दुरावस्था कतिसम्म ब...
इलाम–बहुप्रतीक्षित र बहुआयामिक महत्वको नेपालटार–मंगलबारे सडकमा ११ करोड रुपैयाँ खर्चेर गरिएको कालोपत्रे तीन महिनामै उक्किएको छ । इलामको दोस्रो ठूलो व्यापारिक केन्द्र मंगलबारे यो सडकमा बैशाखमा गरेको काल...