बेनुपराज भट्टराई बेनुपराज भट्टराई
'सदन गाउँ पो सरेछ'
राजनीति
Clock ०५ साउन २०७२ | ५ मिनेट पाठ
'सदन गाउँ पो सरेछ'
इलाम- २०४८ यताका चुनावमा इलामे जनताबाट चारपल्ट चुनिएर प्रधानमन्त्रीसम्म भइसकेका एमाले वरिष्ठ नेता झलनाथ खनाल मंगलबार भन्दै थिए, 'राजनीतिप्रति जनता बहुत सुझबुझ भएछन्, संविधानप्रतिको अभूतपूर्व उत्साह दे...
Whatsapp
संविधानप्रति अभूतपूर्व उत्साह,नेताले भने, 'सदन गाउँ पो सरेछ'
मुख्य समाचार
Clock ०५ साउन २०७२ | ६ मिनेट पाठ
संविधानप्रति अभूतपूर्व उत्साह,नेताले भने, 'सदन गाउँ पो सरेछ'
इलाम–२०४८ यताका चुनावमा इलामेली जनताबाट चारपल्ट चुनिएर प्रधानमन्त्रीसम्म भइसकेका एमाले वरिष्ठ नेता झलनाथ खनाल मंगलबार भन्दैथिए, 'राजनीतिप्रति जनता बहुत सुझबुझ भएछन्, संविधानप्रतिको अभूतपूर्व उत्साह दे...
Whatsapp
संविधान मस्यौदामाथि लिम्बुवानको विरोध, २२ पक्राउ
राजनीति
Clock ०४ साउन २०७२ | ४ मिनेट पाठ
संविधान मस्यौदामाथि लिम्बुवानको विरोध, २२ पक्राउ
इलाम–बन्न लागेको नयाँ संविधानप्रति रुष्ट संघीय लिम्बुवान पार्टी नेपालले मस्यौदामा मत दिन सोमवार पूर्वका विभिन्न जिल्लामा आयोजित कार्यक्रम अवरोध गरेको छ।'चार दलले अधुरो संविधान जारी गर्न खोजेको' मुख्य...
Whatsapp
निगमका चिया मजदुर संकटमा, दैनिक कमाईले खानै धौ
अर्थ
Clock ०३ साउन २०७२ | ६ मिनेट पाठ
निगमका चिया मजदुर संकटमा, दैनिक कमाईले खानै धौ
इलाम- नेपाल चिया विकास निगमअन्तर्गत इलाममा सञ्चालित उद्योगमा कार्यरत झण्डै चार सय मजदुर दैनिक कमाईले हात मुख जोड्न नसक्ने स्थितिमा पुगेका छन्। निगमअन्तर्गतका चार कमान तथा कारखानामा कार्यरत चिया मजदुरल...
Whatsapp
अधिकारप्रति अग्रसर
अन्य
Clock ०१ साउन २०७२ | ९ मिनेट पाठ
अधिकारप्रति अग्रसर
इलाम- 'राष्ट्रिय फूल र राष्ट्रिय पंक्षीका रूपमा लालीगुरा"स र डा"फे नराखियोस्,' सूर्योदय नगरपालिकास्थित पञ्चकन्या निवासी लेखक केदार शर्माले संविधान मस्यौदामाथि लेखे, 'यी चिह्न देख्नै नपाउने नेपाली धेरै...
Whatsapp
बैंककको वैभव
फोटो फिचर
Clock ३० असार २०७२ | ४ मिनेट पाठ
बैंककको वैभव
'शहर होस् त यस्तो' भरखरै थाइल्याण्ड भ्रमणमा रहेकी निर्मला श्रेष्ठ बैंककको वैभव देखेर भन्दैथिइन्, 'भुइँमा टेक्दा पनि फोहोर होला झैं लाग्ने।' नेपालबाट उनीस"गै थाइल्याण्ड आएका सात नेपाली विकसित बैंकक देख...
Whatsapp
उपभोक्तामा लगानी गरे मात्र वन जोगिने
राजनीति
Clock २३ असार २०७२ | ७ मिनेट पाठ
उपभोक्तामा लगानी गरे मात्र वन जोगिने
बैंकक (थाइल्याण्ड)— ‘वन शहरमा हुँदैन, लगानी पनि शहरमा गरिनुहुन्न’ भियतनामको सामुदायिक वन सञ्जाल प्रमुख होवान वाङ भन्दैथिए, ‘दिगो रुपमा वन जोगाउने हो भने उपभोक्ता केन्द्रित लगानी गरिनुपर्छ ।’ भियतनामी...
Whatsapp
बगरमा बिलाउँदै सरकारी लगानी
समाज
Clock २१ असार २०७२ | ८ मिनेट पाठ
बगरमा बिलाउँदै सरकारी लगानी
इलाम- 'सरकारी लगानी बालुवामा पानी' भन्ने उक्ति 'राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम' मा सान्दर्भिक देखिएको छ। तीन वर्षअघि सरकारले लागू गरेको यो कार्यक्रम सरोकारवालाबीच समन्वय हुन नसक्दा र चुरे...
Whatsapp
विद्युतले झिलमिलाउँदै पूर्वाञ्चल
अर्थ
Clock २१ असार २०७२ | ५ मिनेट पाठ
विद्युतले झिलमिलाउँदै पूर्वाञ्चल
इलाम- खोलानाला धेरै भएको पूर्वमा एकपछि अर्को जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्। द्रुत गतिमा निर्माण भइरहेका तीन आयोजनाको काम निर्धारित अवधिमा सकिए आगामी ६ महिनाभित्रै यसक्षेत्रबाट ४७ मेगावाट...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस