इलाम–अघिल्लो रातको मुसलधारे बर्षाले ठाउ"–ठाउ"मा अवरुद्ध मेची राजमार्ग बुधबार सा"झ ५ बजेदेखि एकतर्फी खुलेको छ। जनपथ र सशस्त्र प्रहरी तीन एक्साभेटरसहित आठ घण्टा पहिरो पन्छाउन सक्रिय भएपछि राजमार्ग आंशिक...
इलाम–अविरल वर्षास"गै मंगलबार राति गाउ"भरी पहिरो खस्दा दक्षिणी इलामको शान्तिपुरका ३० परिवार घरबाट विस्थापित भएका छन्। पहिरोले बस्नै नहुनेगरी घर क्षतिग्रस्त हु"दा उनीहरु विस्थापित भएका हुन्। झण्डै ६ घण्...
इलाम– मंगलबार रातभरको भारी वर्षाले ठाउ" ठाउ"मा अवरुद्ध भएको मेची राजमार्ग खुलाउन तीनटा एस्काभेटर सञ्चालन गरिएको छ। झापाको चारआलीदेखि ताप्लेजुङको फुङ्लिङ जोडिने राजमार्गको इलाम खण्डमा झरेका पहिरो पन्छा...
इलाम— भारी बर्षासँगै मंगलबार राती केही ठाउँमा पहिरो जाँदा दार्जिलिङमा २१ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता छन्। ज्यान गुमाउने र बेपत्ता हुनेमा धेरैजसो नेपालीभाषी छन्। इलामसँग जोडिएको मिरिकमा १९ र...
इलाम- मंगलबार रातभर भारी बर्षा हुँदा मेची राजमार्ग पहिरोले अवरुद्ध भएको छ। झापाको चारआलीदेखि ताप्लेजुङको फुङ्लिङ जोडिने राजमार्गको इलाम खण्डमा तीन ठाउँ पहिरो जाँदा सवारी आवागमनमा बाधा पुगेको छ।जिल्ला...
इलाम/पाँचथर/ताप्लेजुङ- आर्थिक वर्ष सकिनै लाग्दा इलामको चमैंतास्थित बाघखोरमा बुधबार एउटा एक्स्काभेटर पुगेको छ। हप्तौं खोज्दा बल्ल भेटिएको त्यो भारी उपकरण अब केही दिन बाघखोरदेखि महभीर हुँदै चमैताको फला"...
इलाम-निथ्रुक्क भिजाउने दर्केपानी। मुटु कमाउने हुर्लेहुरी। चिप्लिने लेदो माटो। स्याउँ स्याउँ जुगा। मनसुनपछिको मौसम हो यो। पशुपालन गर्नेलाई समेत घाँसपातमा मन नलाग्ने समय सुरु भइरहँदा चिया मजदुर भने फरक...
इलाम-आर्थिक वर्ष सकिनै लाग्दा इलामको चमैंतास्थित बाघखोरमा बुधवार एउटा एक्स्काभेटर पुगेको छ। हप्तौं खोज्दा बल्ल भेटिएको त्यो भारी उपकरण अब केही दिन बाघखोरदेखि महभीर हुँदै चमैंताको फलाँटेसम्म मोटरबाटो ब...
इलाम—एसएलसी उत्तीर्ण विद्यार्थीले उच्च शिक्षा अध्ययननिम्ति कलेज रोजी छाडी गर्नेक्रम सुरु भइरहँदा अनुत्तीर्ण विद्यार्थी भने निराश छन्। तर एकपल्ट असफल हुँदैमा उनीहरुले निराश भइहाल्नुपर्ने अवस्था छैन।
...