नागरिक राष्ट्रिय दैनिकमा सोमबार वीरगन्जको मुख्य भन्सारमा प्रहरीले तस्करसँग बाल्टिनमा रकम असुली गरेको समाचार सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय इनर्वा (पर्सा) मा कार्यरत चार जना प्रहरी निलम्बनम...
नेपाल प्रहरी संगठनमा नयाँ नेतृत्वले पदभार ग्रहण गरिरहँदा देशकै मुख्य भन्सार नाकामा गैरकानूनी कार्य रोक्न तैनाथ प्रहरी तस्करसँग ‘असुली पेटिका’ राखेरै रकम असुलिरहेका थिए।
रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबिच तनाव सृजना भएको छ। एक हप्तादेखि आमरण अनसनमा बसेका दीपक यादवका समर्थकहरूले इलाका प्रहरी कार्यालय अगाडि चक्का जाम गरेपछि दुई पक्षबिच झडपको स्थिति भएको थियो।
रौतहटको दुई नगरपालिकामा सम्पूर्ण विपक्षीहरू मिलेर आन्दोलन थालेपछि नगरपालिकाको काम अस्तव्यस्त बन्न पुगेको छ। रौतहटको गरुडा र वृन्दावन नगरपालिकामा अनसनले सबैको ध्यान खिचेपछि कार्यालयको काममा कठिनाइ उत्प...
रौतहटको गरुडा नगरपालिकासित विभिन्न माग राख्दै मेयरका प्रत्यासी दीपक यादव आमरण अनसन बसेका छन्। गरुडा नगरपालिकामा भएको भ्रष्टाचारविरुद्ध शिक्षा शाखाअगाडि गरुडा चोकमा यादव आइतबार रातिदेखि आमरण अनसनमा बसे...