मदन ठाकुर मदन ठाकुर
रौतहटको पोल्ट्री फर्ममा आगलागी
समाज
Clock १३ पौष २०७९ | १ मिनेट पाठ
रौतहटको पोल्ट्री फर्ममा आगलागी
मौलापुर नपाको पथरा बुधराम गाउँमा रहेको नन्हुक दास पोल्ट्री फर्ममा आगलागी हुँदा चार लाख रुपैया बराबरको क्षति भएको पीडितले जानकारी गराएका हुन्।
Whatsapp
टर्बाइन पड्किएपछि चिनी मिल बन्द
समाज
Clock १२ पौष २०७९ | १ मिनेट पाठ
टर्बाइन पड्किएपछि चिनी मिल बन्द
कटहरिया नगरपालिका ९ डुमरियामा संचालनमा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडको टर्बाइन पड्किएपछि उद्योगमा करोडाैंको क्षति भएको उद्योगले जनाएको छ।
Whatsapp
सर्लाहीमा अस्पतालको शौचालयमा शिशु जन्माई महिला बेपत्ता
समाज
Clock १२ पौष २०७९ | १ मिनेट पाठ
सर्लाहीमा अस्पतालको शौचालयमा शिशु जन्माई महिला बेपत्ता
सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको शौचालयमा एक भारतीय महिलाले छोरा जन्माएर बेपत्ता भएकी छिन्।
Whatsapp
दर्जनौँलाई घाइते बनाउने कुकुरलाई प्रहरीले मार्यो
समाज
Clock १२ पौष २०७९ | १ मिनेट पाठ
दर्जनौँलाई घाइते बनाउने कुकुरलाई प्रहरीले मार्यो
रौतहट सदरमुकाम गौरमा दर्जनौँ मानिसलाई टोकेर घाइते बनाउने कुकुरलाई प्रहरीले मारेको छ।
Whatsapp
सीमा क्षेत्रबाट धमाधम तस्करीको सामान पक्राउ गर्दै सुरक्षाकर्मी
समाज
Clock ११ पौष २०७९ | १ मिनेट पाठ
सीमा क्षेत्रबाट धमाधम तस्करीको सामान पक्राउ गर्दै सुरक्षाकर्मी
भारतबाट अवैध रुपमा भित्र्याइएका तस्करीका सामानहरु नेपाल प्रहरी र रौतहट प्रहरीको संयुक्त टोलीले पक्राउ गर्नमा सक्रियता देखाएको छ।
Whatsapp
सर्लाहीको हरिऔनमा पुरुषको शव फेला
समाज
Clock ११ पौष २०७९ | १ मिनेट पाठ
सर्लाहीको हरिऔनमा पुरुषको शव फेला
सर्लाहीको हरिवनमा एक पुरुषको शव भेटिएको छ। हरिवन नगरपालिका ११ स्थित बजारमा नाम, थर नखुलेको एक जना वृद्ध पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।
Whatsapp
रौतहटबाट गाँजा सहित एक महिला पक्राउ
समाज
Clock ०९ पौष २०७९ | १ मिनेट पाठ
रौतहटबाट गाँजा सहित एक महिला पक्राउ
रौतहट प्रहरीले अढाई किलो गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
किसानलाई रासायनिक मल पाउनै सकस
समाज
Clock ०९ पौष २०७९ | २ मिनेट पाठ
किसानलाई रासायनिक मल पाउनै सकस
गहुँ छर्ने अन्तिम समय भइसक्दा पनि किसानले पर्याप्त रासायनिक मल पाउन सकेका छैनन्। रासायनिक मलको लागि सर्वसाधारण किसान भौँतारिरहेका देखिन्छन्।
Whatsapp
भन्सार कार्यालयकै सेटिङमा हुन्छ 'तस्करी'
समाज
Clock ०९ पौष २०७९ | २ मिनेट पाठ
भन्सार कार्यालयकै सेटिङमा हुन्छ 'तस्करी'
नेपाल भारत सीमा वारपार हुने तस्करीमा भन्सार कार्यालय नै संलग्न रहेको देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस