मदन ठाकुर मदन ठाकुर
पक्राउ पुर्जी छल्दै नापी टोली प्रमुख साह
समाज
Clock २१ असार २०८२ | २ मिनेट पाठ
पक्राउ पुर्जी छल्दै नापी टोली प्रमुख साह
अदालतले अभियुक्तलाई पक्राउ पुर्जी जारी गरेको महिनौं हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।
Whatsapp
जसपाका प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न हजार बढी प्रहरी तैनाथ
समाज
Clock २० असार २०८२ | १ मिनेट पाठ
जसपाका प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न हजार बढी प्रहरी तैनाथ
जसपाका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Whatsapp
पक्राउ पुर्जीबाट म डराएको छैन: अशोक यादव
राजनीति
Clock २० असार २०८२ | १ मिनेट पाठ
पक्राउ पुर्जीबाट म डराएको छैन: अशोक यादव
पक्राउ पुर्जी जारी भएको बारे आफूलाई जनकारी रहेको बताउँदै उनले जनताको आवाज उठाउनेलाई फसाउन खोजेको दाबी गरे ।
Whatsapp
एसपीलाई धम्की दिएपछि नेता यादवलाई पक्राउ गर्न जाँदा डिएसपीको गाडी तोडफोड
समाज
Clock २० असार २०८२ | २ मिनेट पाठ
एसपीलाई धम्की दिएपछि नेता यादवलाई पक्राउ गर्न जाँदा डिएसपीको गाडी तोडफोड
सर्लाहीमा नेपाल प्रहरीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवले धम्की दिएपछि यादवलाई पक्राउ गर्न गएको गाडी तोडफोड गरिएको छ।
Whatsapp
कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति
समाज
Clock १९ असार २०८२ | १ मिनेट पाठ
कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति
बसबरिया गाउँपालिका- ३ कोठियारमा कुखुरा फर्ममा आगलागी हुँदा कामदार बसबरिया ३ मल्दिलवाका १८ वर्षीय मिथलेश सहनी घाइते भएका छन् ।
Whatsapp
पक्राउ पुर्जी जारी भएका नापी प्रमुख साह काठमाडौंको टोखामा
समाज
Clock १९ असार २०८२ | २ मिनेट पाठ
पक्राउ पुर्जी जारी भएका नापी प्रमुख साह काठमाडौंको टोखामा
जिल्ला अदालत रौतहटले एक महिनाअघि पक्राउ पुर्जी जारी गरेका नापी कर्मचारी सङ्घीय राजधानी काठमाडौंको नापी कार्यालयमा कार्यरत रहेको पाइएको छ।
Whatsapp
गरुडामा वर्षौंदेखि अलपत्र पुल सञ्चालनमा
समाज
Clock १८ असार २०८२ | १ मिनेट पाठ
गरुडामा वर्षौंदेखि अलपत्र पुल सञ्चालनमा
रौतहटको गरुडा नगरपालिका-५ स्थित झाँझ नदीमा संघीय बजेटबाट निर्मित तर पहुँच मार्ग नहुँदा वर्षौंदेखि अलपत्र बनेको फलामे पुल सञ्चालनमा आएको छ।
Whatsapp
सर्लाहीमा पोखरी खन्दा शिवलिङ्ग भेटिएपछि..
समाज
Clock १८ असार २०८२ | १ मिनेट पाठ
सर्लाहीमा पोखरी खन्दा शिवलिङ्ग भेटिएपछि..
सर्लाहीको बरहथवा नगरपालिका-९, मूर्तियास्थित एक सामुदायिक वनभित्र पोखरी खन्ने क्रममा शिवलिङ्ग फेला परेको छ।
Whatsapp
सिर्सिया नदीलाई जीवन्त बनाउन सबै एकजुट
समाज
Clock १७ असार २०८२ | २ मिनेट पाठ
सिर्सिया नदीलाई जीवन्त बनाउन सबै एकजुट
औद्योगिक प्रदूषणका कारण ‘मृत नदी’ मा परिणत भएको वीरगंजको सिर्सिया नदी र यसको सभ्यता जोगाउन स्थानीय सरकार, प्रशासन र उद्योगीहरू एकै ठाउँमा जुटेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस