लक्ष्मण वियोगी लक्ष्मण वियोगी
तेह्रौं त्रिवर्षीय योजना विफल
मुख्य समाचार
Clock ०२ जेष्ठ २०७३ | ७ मिनेट पाठ
तेह्रौं त्रिवर्षीय योजना विफल
काठमाडौं- अतिकमबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने दीर्घकालीन लक्ष्यसाथ सुरु भएको १३औं त्रिवर्षीय योजना असफल भएको छ। राजनीतिक अस्थिरता, विकास आयोजना परिचालन तथा कार्यान्वयनमा बेवास्ता र फितलो अनुग...
Whatsapp
सम्झौता मिचेर पिपिए म्याद थपिँदै
मुख्य समाचार
Clock २७ वैशाख २०७३ | ९ मिनेट पाठ
सम्झौता मिचेर पिपिए म्याद थपिँदै
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले सम्झौता प्रक्रिया मिचेर लिखु–४ (१२० मेगावाट) र बेलेफी (५० मेगावाट) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) को म्याद थप्ने तयारी गरेको छ।उत्पादित विजुली भारत...
Whatsapp
जिएमआरले माग्यो थप वर्षदिन
अर्थ
Clock २५ वैशाख २०७३ | १० मिनेट पाठ
जिएमआरले माग्यो थप वर्षदिन
काठमाडौं- माथिल्लो कर्णाली जलविद्युत आयोजना (नौ सय मेगावाट) का लागि वित्तीय स्रोत जुटाउने समय एक वर्ष थप गरिदिन जिएमआर इनर्जी कम्पनीले सरकारसँग माग गरेको छ। भूकम्प र नाकाबन्दीले तोकिएको समयमा वित्तीय...
Whatsapp
१४ औं आवधिक योजना, २९ खर्ब खर्चने लक्ष्य
अर्थ
Clock १९ वैशाख २०७३ | ९ मिनेट पाठ
१४ औं आवधिक योजना, २९ खर्ब खर्चने लक्ष्य
काठमाडौं-सरकारले आगामी तीन वर्ष चालू र पुँजीगत गरी करिब २९ खर्ब रुपैयाँ बजेट खर्च हुने आँकलन गरेको छ । राष्ट्रिय योजना आयोगले तयारी गरिरहेको १४औं त्रिवर्षीय योजनाका लागि उक्त रकम खर्च गरिने भएको हो।दे...
Whatsapp
२४ हजार मेगावाट निर्यातको लक्ष्य
मुख्य समाचार
Clock १७ वैशाख २०७३ | ९ मिनेट पाठ
२४ हजार मेगावाट निर्यातको लक्ष्य
काठमाडौं- नेपालले आगामी २० वर्षसम्म करिब २४ हजार मेगावाट बिजुली भारत निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। सन् २०३५ सम्म देशको उच्च माग पूरा गरेर उक्त परिमाणको बिजुली निर्यात गरिनेछ।जलविद्युत उ...
Whatsapp
सोलु करिडोर अनिर्णित
अर्थ
Clock १५ वैशाख २०७३ | ९ मिनेट पाठ
सोलु करिडोर अनिर्णित
काठमाडौं-सोलु करिडोर १३२ केभी प्रसारण लाइन ठेक्का अनियमितता भएको भन्दै छानबिन गरेको संसदको सार्वजनिक लेखा समितिले काम रोक्ने निर्णय यथावत राखेको छ । थप अध्ययन र छलफलपछि मात्र अन्तिम निर्णय गर्न सकिने...
Whatsapp
पूर्वाधार बैंक खोल्ने तयारी
अर्थ
Clock १४ वैशाख २०७३ | ५ मिनेट पाठ
पूर्वाधार बैंक खोल्ने तयारी
काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भ...
Whatsapp
विकासमा संसदीय समिति तगारो
मुख्य समाचार
Clock ११ वैशाख २०७३ | १२ मिनेट पाठ
विकासमा संसदीय समिति तगारो
काठमाडौं- संसदको सार्वजनिक लेखा समितिले सोलु करिडोर (प्रसारण लाइन) को ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर्या उँदै काम रोक्न निर्देशन दिएको छ। उक्त योजनामा कम रकम प्रस्ताव गर्ने कम्पनीलाई पाखा लगाई म...
Whatsapp
पुनर्निर्माणको प्राथमिकतामा परेन ऊर्जा
मुख्य समाचार
Clock ११ वैशाख २०७३ | १८ मिनेट पाठ
पुनर्निर्माणको प्राथमिकतामा परेन ऊर्जा
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २६ मा काठमाडौंको एक सार्वजनिक कार्यक्रममा उत्साहित हुँदै बोले– 'एक वर्षभित्र प्रारम्भिक लोडसेडिङ अन्त्य हुन्छ । २ वर्षमा चाहिएजति आयात गरेर पूरै हटाइनेछ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस