विनोद सुवेदी विनोद सुवेदी
भौतिक पूर्वाधार क्षेत्रमा कोशी प्रदेशले फड्को मारेको मन्त्री राईको दाबी
राजनीति
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
भौतिक पूर्वाधार क्षेत्रमा कोशी प्रदेशले फड्को मारेको मन्त्री राईको दाबी
मन्त्री राईले कोशी प्रदेश सरकार स्थापना भएपछि पहाडी भेगका गाउँहरूमा समेत सडक पुगेको बताए ।
Whatsapp
बजेट कार्यान्वयन हुन्छ: मन्त्री राना
राजनीति
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
बजेट कार्यान्वयन हुन्छ: मन्त्री राना
सोमबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री रानाले प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन हुने दाबी गरेका हुन् ।
Whatsapp
मकै सुकाउने र भण्डारण गर्ने ठाउँ निर्माणका लागि बजेट व्यवस्था गर्न माग
राजनीति
Clock १६ जेष्ठ २०८२ | १ मिनेट पाठ
मकै सुकाउने र भण्डारण गर्ने ठाउँ निर्माणका लागि बजेट व्यवस्था गर्न माग
तराई क्षेत्रमा मकै जोन– सुपर जोन घोषणा भई मकैको उत्पादन अत्याधिक बढे पनि मकै सुकाउने ठाउँ नहुँदा किसानले पानीमा नै मकै थुपार्नुपर्ने बाध्यता रहेको खनालले बताइन् ।
Whatsapp
कोशीको नीति तथा कार्यक्रम पारित
राजनीति
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
कोशीको नीति तथा कार्यक्रम पारित
बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गर्नेसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
Whatsapp
माओवादीको आक्रोश: दुई तिहाइ हुँदैमा संसदमा विपक्षीले बोल्न पाइँदैन ?
राजनीति
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
माओवादीको आक्रोश: दुई तिहाइ हुँदैमा संसदमा विपक्षीले बोल्न पाइँदैन ?
आङ्वोले कोशी प्रदेश सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतमा विवादमा परेका, अनावश्यक, महत्त्वाकाङ्क्षी र क्षेत्राधिकार बाहिरका आयोजनाहरू पनि समावेश गरिएको टिप्पणी गरे ।
Whatsapp
कोशीको नीति तथा कार्यक्रम : 'कृषक सबैभन्दा अगाडि' अभियान चलाउने, 'सुखी नेपाली, समृद्ध नेपाल'को आकाङ्क्षा पूरा गर्ने
राजनीति
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
कोशीको नीति तथा कार्यक्रम : 'कृषक सबैभन्दा अगाडि' अभियान चलाउने, 'सुखी नेपाली, स...
कोशी प्रदेश सरकारले 'कृषक सबैभन्दा अगाडि' अभियान सञ्चालन गर्ने भएको छ। सरकारले यसको घोषणा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमार्फत गरेको हो।
Whatsapp
राजतन्त्र ल्याउनु प्रतिगमन हैन प्रतिगमन भनेका कम्युनिस्टहरू हुन्: कमल थापा
राजनीति
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
राजतन्त्र ल्याउनु प्रतिगमन हैन प्रतिगमन भनेका कम्युनिस्टहरू हुन्: कमल थापा
थापाले आफूहरूलाई बदनाम गराउने उदेश्यले प्रतिगमन भन्ने गरिएको बताए । उनले प्रतिगमन भनेको कम्युनिस्टहरू भएको जिकिरसमेत गरे ।
Whatsapp
कोशी प्रदेशसभा अधिवेशन आह्वान
राजनीति
Clock २४ वैशाख २०८२ | १ मिनेट पाठ
कोशी प्रदेशसभा अधिवेशन आह्वान
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको सातौँ अधिवेशन जेठ ४ गते दिउँसो २ बजेका लागि आह्वान गरेका छन् ।
Whatsapp
कोशी प्रदेश लगानी सम्मेलन : ४६ वटा परियोजनामा डेढ खर्ब लगानी प्रतिबद्धता
अर्थ
Clock १९ वैशाख २०८२ | ३ मिनेट पाठ
कोशी प्रदेश लगानी सम्मेलन : ४६ वटा परियोजनामा डेढ खर्ब लगानी प्रतिबद्धता
शुक्रबार लगानी सम्मेलनको समापन कार्यक्रममा लगानीकर्ता र कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस