सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिलान्यास गरेका सात सय ५३ वटा आधारभूत अस्पतालमध्ये हालसम्म ५७ वटा मात्र पूर्ण रूपमा निर्माण भएका छन्।
प्रोटिन मानव शरीरका लागि अत्यावश्यक पोषण तत्त्व हो। प्रोटिनको मात्रा मिलाएर खाए मात्र शरीर स्वस्थ र फुर्तिलो बन्छ अन्यथा विभिन्न रोगको सामना गर्नुपर्ने स्थिति निम्तिन्छ।
सरकारले माघको तेस्रो सातादेखि फागुनको पहिलो सातासम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब अढाइ लाख मात्रा प्रयोग हुन नसकेको परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको छ।
कीर्तिपुर अस्पताल जलेका बिरामीको उपचारका लागि प्रसिद्ध बन्दै गएको छ। यो अस्पतालमा जलेका बिरामीको समेत उपचार हुन्छ। तर जलेर जटिल बन्न पुगेका सबै बिरामीका लागि शय्या अभाव अहिले पनि रहेको अस्पतालले जनाएक...