पूर्वाधार नपुगेको घट्टेकुलोस्थित नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
भयावह ठानिने क्यान्सर रोगीहरु भाग्यलाई दोसी ठान्छन् । चिकित्सकहरुका अनुसार क्यान्सरसँग भाग्य भन्दा मानिसको जीवनशैली र व्यवहारको प्रत्यक्ष सम्बन्ध छ तर क्यान्सरका अधिकांश क्यान्सरका कारणबारे मानिस सचेत...
डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता तीर्थ खनियाँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट बर्खास्त गर्नुपर्ने मागमा गएर अड्किएको छ । चिकित्सा शिक्षा सुधार माग राखेर डा. केसी पछिल्लोपट १३ दिनदे...
आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जोखिममा परेको छ । केसी ११ दिनदेखि अनशनमा छन् ।
स्वास्थ्यअवस्था खस्किएपछि आकस्मिक उपचारका लागि तत्कालै आवश्यक पर्नसक्ने स्वास्थ्य उपकरण र औषधि तयार गरिएको छैन ।...
चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गरेर संसद्बाट पारित गर्ने कांग्रेस प्रयास सत्तासीन माओवादी केन्द्र र विपक्षी एमालेले रोकेका छन् ।
संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका विषय समेट्न प्रमुख प्रतिपक्षी एमाले र सत्ता साझेदार दल माओवादी केन्द्र तयार नभएपछि विधेयक पारित हुनेमा शंका उब्जिएको छ ।
महँगो बन्दै गएको स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न अब हरेक नागरिक ‘स्वास्थ्य बिमा’ मा आबद्ध हुनुपर्ने भएको छ । स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसद्को मंगलबारको बैठकले पारित गरेपछि आमना...