तपाईंको विग्रँदो स्वास्थ्य अवस्थालाई जीवनशैली र खानपानमा परिवर्तन गरेर सुधारेका राम्रा आनुभव र भोगाइ छन् ? यस्ता वास्तवितकताले जीवनमा ल्याएको परिवर्तन साटासाट गरेर अरुलाई पनि त्यसका लागि प्रेरित गर्नु...
केदारभक्त माथेमा कार्यदलको सिफारिस र डा.केसीसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक जसरी पनि पास गर्न प्रमुख दल एक ठाउँमा उभिएका छन्। सम्बन्धनको पर्खाइमा रहेका कलेजलाई बाटो खोल्न प्रमुख दुई दल एमा...
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै संघर्षरत डा.गोविन्द केसीले बुधबारदेखि अनसन स्थगित गरेका घोषणा गरेका छन् । त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीले माथेमा प्रतिवेदन प्रतिकूल चिकित्सा शिक्ष...
विवादित चिकित्साशिक्षा विधेयक विगतका सम्झौता र माथेमा प्रतिवेदन प्रतिकूल हुनेगरी पारित गर्ने तयारी भएपछि डा. गोविन्द केसीले सोमबार १२औं अनशन सुरु गरेका छन् ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्र्दै संघर्षरत डा.गोविन्द केसी सोमबार ११ बजेदेखि अनसन बस्ने भएका छन्। मेडिकल माफिायाको चलखेलमा चिकित्सा विधेयक पारित गर्ने सुइँको पाएपछि उनले आजै ११ बजेदेखि अनस...
स्वास्थ्य तथा स्वास्थ्यकर्मीको सुरक्षा गर्न बनेको ऐन २०६६ मा चिकित्सकमाथि आक्रमण, घेराउ र अपमान गर्नेमाथि बिनाधरौटी जेलचलान (जेल विद आउट वेल) को प्रावधान समेट्दै तत्काल संसद्मा पेस गर्नुपर्ने माग गरेर...
सरकारले एक वर्षअघि तोकेको सीमा लत्याउँदै काठमाडांै विश्वविद्यालय (केयू) ले एमबिबिएस तहका लागि कलेजपिच्छे फरकफरक हुनेगरी ५० लाख रुपैयाँसम्म शुल्क तोकेको छ । गत वर्ष मंसिर १९ गते मन्त्रिपरिषद्ले प्रत्ये...