यस वर्ष कोरोनाका कारण तराई मधेशको मुख्य पर्व छठ फरक ढंगले मनाइएको छ। स्थानीय प्रशासनको तर्फबाट भिडभाड हुन नदिन यहाँका बिभिन्न छठ पूजा ब्यवस्थापन समितिलाई निर्देशन भएपछि उनीहरुले छठका लागि गर्ने पूर्व...
‘यस वर्ष कोरोनालाई लिएर स्थानीय प्रसाशनको तर्फबाट भिडभाड हुन नदिन र पूजास्थलमा मास्क र सेनिटाइजरको ब्यवस्था गर्न दिशानिर्देशन छ, संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हामीले पनि ति निर्देशन मानिरहेका छौं,’...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले छठ पर्वले मुलुकभित्रका बिभिन्न समुदाय र संस्कृतिलाई जोड्ने काम गरेको बताएका छन्। उनले छठको सांस्कृतिक विस्तारले देशलाई एकताबद्ध बनाउा सघा...
मधेस तराइको प्रमुख चाड छठको समयमा यहाँका नदी, तलाउ, पोखरी र जलासयहरुका किनारलाई सिंगारिने सजाउने र त्यहीं छठको प्रमुख बिधि साँझ र बिहानको अर्घदान गर्ने चलन छ।
छिमेकी मुलुक भारतले बिहीबारदेखि आफ्नो सम्पुर्ण सीमानाकाहरु खोलेको छ। कोरोना भाइरसबाट लाग्ने कोभिड–१९ बिमारीको प्रकोप रोकथाम तथा नियन्त्रणको लागि भारत सरकारले बन्द गरेको नेपालसहितका सम्पुर्ण सीमानाकाहर...
कार्यालय समयपछि गोप्यरुपमा पर्सा जिल्ला मालपोत कार्यालयमा पसेका त्यहाँका कार्यालय प्रमुखसहित १३ जना कर्मचारी र ८ जना बिचौलिया गरी २१ जनालाई जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको छ।