रितेश त्रिपाठी रितेश त्रिपाठी
भन्सारबाट निस्केको ट्रकमा भारी परिमाणमा लागुऔषध बरामद
समाज
Clock २६ असोज २०७७ | १ मिनेट पाठ
भन्सारबाट निस्केको ट्रकमा भारी परिमाणमा लागुऔषध बरामद
भन्सारबाट जाँच पास भएर निस्किएको एउटा ट्रकबाट नेपालमा बिक्री वितरण र ओसारपसार प्रतिबन्धित रहेको औषधिको भारी खेप प्रहरीले बरामद गरेको छ।
Whatsapp
'डाक्टर केसीको अनशन माफियालाई टेन्सन'
समाज
Clock २२ असोज २०७७ | २ मिनेट पाठ
'डाक्टर केसीको अनशन माफियालाई टेन्सन'
चिकित्सा शिक्षा सुधारको लागि अनशनरत डाक्टर गोबिन्द केसीको समर्थनमा वीरगन्जमा प्रदर्शन तीव्र भएको छ।
Whatsapp
१ सय ३१ किलो गाँजा र नाईट्रोभेट ट्याब्लेटसहित २ जना पक्राउ
समाज
Clock २२ असोज २०७७ | १ मिनेट पाठ
१ सय ३१ किलो गाँजा र नाईट्रोभेट ट्याब्लेटसहित २ जना पक्राउ
पर्सा प्रहरीले वीरगन्ज महानगर क्षेत्रबाट प्रतिबन्धी लागुऔषधसहित एक युवालाई र ग्रामिण भेगबाट सावा क्विन्टल गाँजासहित एक जना ब्यक्तिलाई पक्राउ गरेको छ।
Whatsapp
पर्सा र बारामा संक्रमण फेरि बढ्दै, ३२ नयाँ संक्रमित
समाज
Clock १७ असोज २०७७ | १ मिनेट पाठ
पर्सा र बारामा संक्रमण फेरि बढ्दै, ३२ नयाँ संक्रमित
वीरगन्जस्थित नारायणी अस्पताको पछिल्लो रिपोर्ट अनुसार पर्सा र बाराका विभिन्न ठाउँबाट संकलित एक सय ९२ जनाको थ्रोट स्वाब परीक्षण गर्दा थप ३२ जनामा संक्रमण पुष्टि भएको छ।
Whatsapp
बर्तमान ब्यवस्थामाथि खतराः नेता निधि
राजनीति
Clock १६ असोज २०७७ | २ मिनेट पाठ
बर्तमान ब्यवस्थामाथि खतराः नेता निधि
नेपाली कांग्रेसमा उपसभापति विमलेन्द्र निधिले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको ब्यवस्थामाथि खतराको संकेत देखा परेको बताएका छन्।
Whatsapp
नेपाल-चीन सीमास्तम्भ सम्बन्धी सूचना माग्दै नापी बिभागमा निवेदन
समाज
Clock १५ असोज २०७७ | १ मिनेट पाठ
नेपाल-चीन सीमास्तम्भ सम्बन्धी सूचना माग्दै नापी बिभागमा निवेदन
नेपाल चीन सिमास्तम्भ सम्बन्धी प्राबिधिक र प्रमाणिक सूचना माग गर्दै काठमाडौंस्थित नापी बिभागमा सूचनाको हक प्रयोग गर्दै निवेदन दर्ता भएको छ।
Whatsapp
सुक्खा बन्दरगाहमा चौबिसै घण्टा 'अपरेशन'
अर्थ
Clock १४ असोज २०७७ | ३ मिनेट पाठ
सुक्खा बन्दरगाहमा चौबिसै घण्टा 'अपरेशन'
वीरगन्ज २५ सिर्सियास्थित सुक्खा बन्दरगाह अब चौबिसै घण्टा संचालन हुने भएको छ। राति बन्द हुने समय यार्ड ब्यवस्थापनमा उपयोग सुक्खा बन्दरगाह संचालन गर्ने नयाँ कम्पनी ‘प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालि’ल...
Whatsapp
असुल गरेको जरिवाना प्राधिकरणले समायोजन गर्ने
अर्थ
Clock १३ असोज २०७७ | २ मिनेट पाठ
असुल गरेको जरिवाना प्राधिकरणले समायोजन गर्ने
नेपाल विद्युत प्राधिकरणको वीरगन्जस्थित वितरण केन्द्रले विद्युत महशुलमा गैरमनासिब ढँगले असुल गरेको जरिवानाको रकम आगामी बिलमा समायोजन गर्ने भएको छ।
Whatsapp
साढे पाँच महिनापछि खुल्यो वीरगन्ज बजार
समाज
Clock ०१ असोज २०७७ | ३ मिनेट पाठ
साढे पाँच महिनापछि खुल्यो वीरगन्ज बजार
निषेधाज्ञाका कारण बन्द रहेको वीरगन्ज बजार साढे पाँच महिनापछि खुलेको छ। कोरोना भाइरस संक्रमणको नियन्त्रणको लागि भनेर करिब ४ महिना लामो गत चैत ११ देखि साउन ७ सम्म ‘लकडाउन’ थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस