रितेश त्रिपाठी रितेश त्रिपाठी
वीरगन्जमा १ सय ७० सैयाको अर्को कोरोना बिशेष अस्पताल
स्वास्थ्य
Clock २६ भदौ २०७७ | ३ मिनेट पाठ
वीरगन्जमा १ सय ७० सैयाको अर्को कोरोना बिशेष अस्पताल
पछिल्लो समय प्रतिदिन दर्जनदेखि सय बढीसम्मको संख्यामा कोरोनाका नयाँ संक्रमितहरु थपिदै आएको वीरगन्जमा एक सय ७० सैयाको अर्को कोरोना बिषेश अस्पताल थपिएको छ।
Whatsapp
वीरगन्जमा पाँचौ पटक थपियो निषेधाज्ञा
समाज
Clock २५ भदौ २०७७ | २ मिनेट पाठ
वीरगन्जमा पाँचौ पटक थपियो निषेधाज्ञा
वीरगन्ज महानगरपालिकामा गत साउन १० गतेदेखि जारी निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले आगामी भदौ ३१ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ।
Whatsapp
‘खर जिउतीया’ अर्थात ‘षोडस मातृका श्राद्ध’ मनाइदै
समाज
Clock २४ भदौ २०७७ | २ मिनेट पाठ
‘खर जिउतीया’ अर्थात ‘षोडस मातृका श्राद्ध’ मनाइदै
लोकाचारको पर्वभन्दा हिन्दु कर्मकाण्ड पद्धतीमा ब्याख्या गरिएको अनुष्ठानको रुपमा मनाइने ‘खर जिउतीया’ बुधबार सुरु भएको छ।
Whatsapp
वीरगन्जमा ५७ जना संक्रमणमुक्त, २६ नयाँ संक्रमित थपिए
समाज
Clock २१ भदौ २०७७ | १ मिनेट पाठ
वीरगन्जमा ५७ जना संक्रमणमुक्त, २६ नयाँ संक्रमित थपिए
वीरगन्जमा संक्रमितहरु कोरोनामुक्त हुने र नयाँ संक्रमितहरु फेला पर्ने क्रम एकसाथ देखिएको छ।
Whatsapp
पर्सामा थप २ जना कोरोना संक्रमितको मृत्यु
समाज
Clock २० भदौ २०७७ | १ मिनेट पाठ
पर्सामा थप २ जना कोरोना संक्रमितको मृत्यु
पर्सामा कोरोना भाइरसबाट संक्रमित थप २ जना वृद्धहरुको मृत्यु भएको छ। वीरगन्जबाट थप उपचारका लागि काठमाडौं लैजादै गर्दा एक जना ७७ वर्षीय वृद्धको बाटोमै मृत्यु भएको हो भने अर्का ७५ वर्षीय वृद्धको वीरगन्जम...
Whatsapp
वीरगन्जमा २५ गतेसम्म निषेधाज्ञा निरन्तरता
समाज
Clock १८ भदौ २०७७ | २ मिनेट पाठ
वीरगन्जमा २५ गतेसम्म निषेधाज्ञा निरन्तरता
वीरगन्ज महानगरपालिकामा गत साउन १० गतेदेखि जारी निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले आगामी भदौ २५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ।
Whatsapp
पर्साका दुई र बाराका एक जना कोरोना संक्रमितको मृत्यु
समाज
Clock १६ भदौ २०७७ | २ मिनेट पाठ
पर्साका दुई र बाराका एक जना कोरोना संक्रमितको मृत्यु
पर्साको वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्ज हेल्थकेयर हस्पिटलमा संचालित नारायणी अस्थाई कोरोना बिशेष वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो।
Whatsapp
उपचार नगर्ने अस्पतालका बिरुद्ध उच्च अदालतको आदेश कायमैं
स्वास्थ्य
Clock ०८ भदौ २०७७ | २ मिनेट पाठ
उपचार नगर्ने अस्पतालका बिरुद्ध उच्च अदालतको आदेश कायमैं
साउन २६ का दिन वीरगन्ज चिनी कारखानास्थित उच्च अदालत अस्थायी इजलासले स्वास्थ्य संस्थाहरूमा उपचार गराउन गएका बिरामी उपचार सेवा दिन र दिलाउन कुनै पनि बहानामा इन्कार नगर्न र नगराउनू भनी वीरगन्जका सम्पूर्ण...
Whatsapp
संक्रमित दुई जना थुनुवा कोरोना अस्पतालबाट भागे
समाज
Clock ०७ भदौ २०७७ | १ मिनेट पाठ
संक्रमित दुई जना थुनुवा कोरोना अस्पतालबाट भागे
कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल अन्र्तगतको गण्डक बहुअरीस्थित अस्थायी कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयर अस्पतालमा भर्ना रहेका दुई जना थुनुवा त्यहाँबाट भागेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस