कोरोना संक्रमणका कारण चार दिनभित्र वीरगन्जमा दुई जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार एक जना ८५ वर्षीय बृद्धाको मृत्यु भएको छ भने यसअघि गत मंगलबार एक जना ६० वर्षीय पुरुषको मृत्यु भएको थियो ।
पाँच वर्ष अगाडि आफूले धर्ना र प्रदर्शन गरी ३ महिनासम्म बन्द गराएको वीरगन्जको नाकामा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले एक सय दश फिट अग्लो टावर स्थापना गरी राष्ट्रिय झण्डा फहराएका छन् ।
कोरोना संक्रमितको संख्या वीरगन्जमा बढ्दै गएपछि अनिश्चितकालका लागि यहाँ निषेधाज्ञा जारी गरिएको छ । शनिवार विहान ५ बजेदेखि अर्को आदेश नभएसम्म वीरगन्ज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी जिल्ला प्रशासन...
मुलुकको मुख्य ब्यापारिक नगरी वीरगन्ज महानगरपालिकाको ब्यापारिक महत्वका एरिया सहित धेरै एरिया डुबानमा परेको छ । सहरको मुख्य बजारको रुपमा समेत रहेको वीरगन्जको आदर्शनगर डुबानबाट धेरै प्रभावित छ । ३ दर्जन...
भारतमा कोरोनाले भाइको मृत्यु भएपछि घर फर्केका रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षीय युवकको बुधबार वीरगन्जको अस्थायी कोरोना अस्पतालमा(गण्डक अस्पताल) मृत्यु भयो ।
छिपमहरमाई गाउँपालका–३ जयमंगलापुरमा एक जना करिब ४५ वर्ष उमेर भएकी महिलालाई कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।