वीरगन्ज वडा नम्बर ११ श्रीपुरमा रहेको श्री नेपाल राष्ट्रिय विद्यापीठ उच्च माद्यामिक विद्यालयका पूर्व प्रधानाध्यापकसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गराएको छ...
एक दिन अगाडि बिहीबार मात्र शपथग्रहण गरेका वीरगन्ज महानगरपालिकाको नगर प्रमुखमा निर्वाचित राजेशमान सिंह औपचारिकताहरु पूरा गरेपछिको पहिलो छलफल वीरगन्ज महानगरपालिकाका सफाइकर्मीहरुसंग गरेका छन्।
मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जका नवनिर्वाचित नगरप्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको सपथग्रहण खुल्ला मञ्चमा एक समारोहबीच सम्पन्न भएको छ।
वीरगन्ज महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट निर्वाचित नगरप्रमुख जसपाका राजेशमान सिंह र नगर उपप्रमुख नेपाली काँग्रेसका इम्तियाज आलमको विजय जुलुस बुधबार यहाँ आयोजन गरिएको छ।
स्पष्ट वक्ता स्वभावका सिंहको व्यक्तित्वले उनलाई कतिपय व्यक्तिबाट टाढा पुर्याएको पाइन्छ। तर, बोलीमा अडिग र साथीभाइमा घुलमिल हुने बानी उनको लागि बरदान साबित भएको छ। युवाहरूमाँझ लोकप्रिय सिंह २०५४ सालमा...
मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारम जसपाका राजेशमान सिंह ४६ हजार २ सय १५ मत ल्याई निर्वाचित भएका छन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर १ बाट जितेका वडाध्यक्ष मनोज राउत कुर्मी चुनावभन्दा अगाडि प्रतिबद्ध काँग्रेसीको रुपमा चिनिएका थिए। अहिले मत परिणाम आउँदा उनी जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वडा...