गोरखा सदरमुकामस्थित बिसौनी मोडमा सवारी दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन्। सोमबार दिउसो १ बजे बिसौनी मोडमा दूध बोक्ने गाडी पल्टिदा ६ पुरुष र २ महिला गरी आठजना घाइते भएको प्रहरीले बताएको छ।
‘विद्यार्थी मात्र होइन शिक्षक पनि समयमै आउन थाल्नुभएको छ, समयमै नआउने शिक्षकलाई दुई सय जरिवाना र पो शाक नलगाउने शिक्षकलाई पाँच सय जरिवाना गर्ने निर्णय गरेका छौँ’ उनले भने। आगामी शैक्षिक सत्रदेखि विद्य...