उत्तरी गोरखाको केरौंजामा पहिरो खस्दा ६ जना पुरिएका छन्। केरौंजा बेसीबाट केरौंजा जाँदै गरेका ६ जना अचानक पहिरो खसेपछि पुरिएका हुन्। पुरिएका मध्ये तीजजनाको उद्दार गरिएको प्रहरीले जनाएको छ।
पहिरोले गाउँ बगाउने खतरा भएपछि उत्तरी गोरखाको केरौंजाका दुई सय धुरीले घर छाडेका छन् । केरौंजा वडा नम्बर १, २ र ४ का एक सय १३ धुरी गाउँमाथि रहेको जंगलछेउ नयाँ अस्थायी टहरा बनाउन जुटेका छन् । जिल्ला दैव...
छोप्राक– ९ का सुरेश कुमाल मंगलवार भुसुण्डे खोलामा असिनपसिन हुँदै खेतमा आली लगाउँदै थिए । खोप्लाङ ६ का रेशमबहादुर बिक हिलाम्य भएर खेत सम्याएँदै थिए। कुमारी तामाङ ११ जना साथीसँग छुपुछुपु हिलोमा धानको बि...