गोरखा नगरपालिका ३ नारेश्वर स्थित सडक नभएको ठाउँमा दरौँदी नदीमाथि पक्की पुल बनाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध मुद्दा दायर गरेको छ।
गोरखा नगरपालिका–३ नारेश्वर स्थित सडक नभएको ठाउँमा दरौँदी नदीमाथि पक्की पुल बनाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना बिरुद्ध मुद्धा दायर गरेको छ। गण्डकी प्रदेश सरकारका तत्कालिन भौतिक पूर...
पालिकाबासीलाई करको दायरामा ल्याउने योजना सहित गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा बिहीबारदेखि शिविरका रुपमा कार्यक्रम सुरु गरिएको प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए।
पाँच हजार घरधुरीलाई सहज पिउने पानी उपलब्ध गराउने गरी सुरु भएको आयोजनाले पानी वितरण प्रणाली व्यवस्थित नगर्दा ट्यांकीको पानी उपभोक्ताको घरघरमा पुग्न नसकेको हो।
मंगलबार गृहजिल्ला गोरखामा अखिल नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशन उद्घाटन गर्न आएका उनले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘जो हिजो लोकतन्त्र र गणतन्त्रको निम्ती संघर्ष गरे ती सबै दलहरु...