'बाबुहरू ! मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि बिहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।’ प्रदेश ६ प्रमुख दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेक...
प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाको पहिलो बैठक आव्हान गर्न परामर्श लिने हेतुले शुक्रबार सरोकारवालालाई कार्यालयमा बोलाए । उनीहरूको कुरा सुनेपछि खनालले बैठक आव्हान गर्न सकेनन् । ‘प्रदेश संस...
५ नम्बर प्रदेशको ‘वेटिङ’ मुख्यमन्त्रीका रूपमा हेरिएका एमाले नेता शंकर पोखरेल आइतबार शपथग्रहणलगत्तै संसदीय दलका नेता चयन भए । योसँगै उनको मुख्यमन्त्रीको कुर्सीतिर पाइला अघि बढेको छ । चुनावकै बेला वामगठ...
प्रदेशसभा निर्वाचनमा दाङ–२ (क) बाट चुनाव लडेका एमाले नेता शंकर पोखरेलद्वारा जारी चुनावी प्रतिबद्धतापत्रको पहिलो बुँदा हो यो । चुनावकै बेला ‘वेटिङ’ मुख्यमन्त्रीका रुपमा हेरिएका पोखरेलको यही प्रतिबद्धता...
र्वराजा ज्ञानेन्द्र शाह पुस १३ गते साँझ नेपालगन्ज ओर्लिंदा उनलाई स्वागत गर्ने लाइनमा विभिन्न ‘राजनीतिक रङ’का मान्छेहरू थिए । उनीहरू त्यहाँ पुग्नुको उद्देश्य भने साझा थियो– हिन्दु धर्मअनुसार ‘देव अबतार...
सरकारले प्रदेश अस्थायी राजधानी तोकिनसके पनि ६ नम्बर प्रदेशको सुर्खेतमा भने राजधानीका लागि आवश्यक पूर्वाधार तयारी तीव्र पारिएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले प्रधानमन्त्री कार्यालयको...
नेपाल प्रहरीका जागिरे नेपालगन्ज, गणेशपुरका रबिन खड्कालाई धेरै अघिदेखि एउटा उत्सुकता थियो– मेसिनबाट सुरुङ खनिन्छ भन्छन्, कस्तो होला ! उनी यही उत्सुकता मेट्न घरबिदामा आएको बेला मोटरसाइकल चढेर निर्माणस्थ...
करिब दुई दशकअघि मन्त्री भइसकेका एमालेका यामलाल कँडेल ६ नम्बर प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितमध्ये सबैभन्दा वरिष्ठ हुन् । आपूmभन्दा कनिष्ठलाई संघीय संसद्मा पठाएर उनी प्रदेशसभामा बस...