पहिलो चरणमा निर्वाचन हुन लागेका ५ र ६ नम्बर प्रदेशका केही मतदान स्थल टेलिफोन सम्पर्कसमेत हुन नसक्ने स्थानमा राखिएका छन् । अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले समेत उच्च जोखिम रहेका यी स्थानमा हवाई न...
पहिलो चरणको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा क्षेत्रभर सुरक्षा व्यवस्था संयोजन गर्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय शाखा अधिकृतको भरमा चलिरहेको छ । विशिष्ट श्रेणी (सचिव) प्रशासक रहने...
बाँके ‘अस्थिर’ मतदाताको बाहुल्य भएको जिल्ला हो । त्यसैले यो कुनै राजनीतिक दलको ‘किल्ला’ रहेन। २०४८ यताका पाँचवटा निर्वाचनमा कांग्रेस, एमाले, राप्रपा, माओवादी र मधेसवादी दलले परिणाम बाँडे।
थारू समुदायको मतलाई आफ्नो जितको श्रेय ठान्ने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको मनमा अहिले एउटै प्रश्न खेलिरहेको छ– स्थानीय तहमा झैँ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि थारूमत निर्णायक हो...
माओवादी लडाकुको डिभिजन कमान्डर हुँदै राजनीतिमा होमिएका कालिकोटका महेन्द्रबहादुर शाही पछिल्लो समय कर्णाली क्षेत्रकै प्रभावशाली माओवादी नेता मानिन्छन् । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रमुख ल...
२०४८ यताका सबै निर्वाचनमा प्रतिनिधित्व गर्ने अवसर पाएका कांग्रेस नेता पूर्णबहादुर खड्का छैटौंपटक संसद् छिर्ने प्रयासमा छन् । उनको यो यात्रामा वाम गठबन्धनका तर्पmबाट एमाले जिल्ला अध्यक्ष ध्रुवकुमार शाह...
बाँके निर्वाचन क्षेत्र नं २ नेपालगन्ज उपमहानगरपालिका रहेकाले मात्र होइन, पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको बिरासत भएकाले पनि उत्तिकै ओझपूर्ण मानिन्छ । तर, प्रजातन्त्र पुनस्र्थापनापछिको करिब...
जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा सिफारिस भएका एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले अन्ततः सल्यानबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । पार्टीबाट प्रदेश सरकारको नेतृत्व गर...
जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी (स्वतन्त्र) उम्मेदवारी दिएका एमालेका गोविन्दविक्रम शाहलाई फकाउन पार्टीले अनेक प्रयास गरेको छ । तर, मंगलबार साँझसम्म उनी गलेका छैनन् । बरु उनले ‘ब...