श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सूचीकृत स्वास्थ्य संस्थालाई मलेसियन सरकारले अनुगमनपश्चात सूचीकरण गर्ने जवाफ फर्काएपछि मलेसिया रोजगारी सुरु गर्न सहमति जुटेको हो।
अर्थ मन्त्रालयले गत आर्थिक वर्षको बजेटमा देशभरका सडक निर्माण र मर्मत गर्न ७२ अर्ब ८२ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको थियो। अर्थ मन्त्रालयले वर्षको बीचमा बजेट थप गरी एक खर्ब आठ अर्ब रुपैयाँ पु-यायो।...
संघीय सरकारले क्षेत्राधिकार विपरीत साढे आठ सय सडकको जिम्मेवारी अझै आफैंसँग राखेको छ। प्रदेश र स्थानीय तहले सम्पन्न गर्नुपर्ने योजना संघ आफैंले राख्दा एकातिर कानुन उल्लंघन भएको छ भने अर्कोतर्फ मनलाग्दी...
सरकारले वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन गरी वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था गरेको हो।
वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना युवालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरेको थियो। सोही सूचना अनुसार आवेदन दिएकामध्ये १८ हजार सात सय ३७ सहुलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले स...
खाडी, मलेसिया, युरोप, अमेरिकालगायत मुलुकमा रोजगारीका लागि पठाउँदा ठगी गर्ने विषय नयाँ होइन। वैदेशि रोजगारीका लागि ती मुलुक जाने युवालाई विभिन्न बहानामा ठगी गर्नेे धन्दा मौलाइरहेका बेला छिमेकी मुलुक भा...
स्वरोजगार बनाउने नाममा दिने ऋणको अनुभव सकारात्मक छैन। उद्यम गर्नलाई लिएको ऋण फजुल खर्च गरी साँवासमेत नतिर्ने उदाहरण धेरै भएकाले बैंकहरूले विदेशबाट फर्केका युवालाई ऋण दिन आनाकानी गरेका हुन्।