वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकममा सरकारी निकायले मोजमस्तीमा खर्च गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु, बिरामी या अंगभंग भएमा तिनै कामदारलाई राहत दिन संकलन गरिने र...
संविधान संशोधनसँगै सरकारमा सहभागी हुने योजना बुनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र पुष्पकमल दाहाल नेतृत्व सरकारबीच सम्बन्ध चिसिन थालेको छ। मोर्चाका माग सम्बोधनमा सरकारले ढिलासुस्ती गरेको भन्दै मो...
संविधानले राज्यको हरेक निकायमा समावेशी समानुपातिकको कल्पना गरे पनि नेपालका राजनीतिक दल संवैधानिक व्यवस्थालाई स्वीकार गर्न अझै तयार छैनन् भन्ने उदाहण पुष्पकमल दाहाल नेतृत्वको सरकारमा समेत दोहोरिएको छ।
तीन साताअघि प्रधानमन्त्री चयन भएसँगै पुष्पकमल दाहालले सुशासन ख्यालमा राखेर काम गर्न विभिन्न मन्त्रालयका सचिवलाई निर्देशन दिए। नेपालको राजनीतिक र प्रशासनिक क्षेत्र विकृत हुनुमा कमजोर सुशासन मुख्य कारण...
काठमाडौं- नेकपा माओवादी (केन्द्र) का अध्यक्षा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन केपी शर्मा ओली नेतृत्वको सरकारबाट हतारहतार राजीनामा दिएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार...
प्रधानमन्त्री पुष्पकमल दाहालले साउदी अरबमा अलपत्र परेका कामदारलाई जसरी पनि उद्धार गर्न निर्देशन दिएपछि यतिखेर श्रम तथा रोजगार र परराष्ट्र मन्त्रालयका अधिकारी अन्योलमा छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेस–माओवादी गठबन्धनसँग गरिएको तीनबुँदे सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अविलम्ब सुरु गर्न आग्रह गरेको छ। सात मधेसवादी दलको एकीकृत संगठन मोर्चाको बुधबार बसे...
सरकारले आगामी चैतभित्रै स्थानीय निकाय निर्वाचन गर्ने बताइरहे पनि स्थानीय निकाय पुनर्संरचनालगायत विषयमा प्रमुख राजनीतिक शक्तिबीच मतभेद चुलिँदा चुनाव झन्झन् अनिश्चित बन्दै छ।
गत जेठ ६ गते १० वटा कम्युनिस्ट समूहसँग एकीकरण गरेपछि जतिसक्दो चाँडो महाधिवेशन गर्ने योजनामा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गरेसँगै अलमलमा पर्न थालेको छ। खासगरी पार्टी र सरकारको कामलाई समा...