रुद्र खड्का रुद्र खड्का
गच्छदारलाई अल्मल्याउँदै दाहाल
राजनीति
Clock ०२ भदौ २०७३ | ८ मिनेट पाठ
गच्छदारलाई अल्मल्याउँदै दाहाल
केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका उप्रप्रधानसहित तीन मन्त्री फिर्ता बोलाएर कांग्रेस–माओवादी गठबन्धनलाई समर्थन जनाएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने सम्भावना घट्दै गएको छ।
Whatsapp
‘विदेश पठाउनुअघि सुरक्षाको प्रत्याभूति अावश्यक’
अर्थ
Clock ०१ भदौ २०७३ | १ मिनेट पाठ
‘विदेश पठाउनुअघि सुरक्षाको प्रत्याभूति अावश्यक’
सुरक्षा गार्डको रूपमा वैदेशिक रोजगारीमा जानेको सुरक्षाको प्रत्याभूति नभएसम्म त्यहाँ पठाउन नहुने सुझाव दिइएको छ।
Whatsapp
स्थानीय निकायकाे सीमांकन सुल्झाउन १५ दिन थप
राजनीति
Clock ०१ भदौ २०७३ | ८ मिनेट पाठ
स्थानीय निकायकाे सीमांकन सुल्झाउन १५ दिन थप
साउन मसान्तभित्र स्थानीय निकाय पुनःसंरचनासहित सिफारिस गर्ने जिम्मेवारी तोकिएको जिल्ला प्राविधिक समितिले थप १५ दिनको समय पाएको छ । स्थानीय निकाय सीमांकन र संख्यामा राजनीतिक दलबीच सहमति जुट्न नसकिरहेका...
Whatsapp
माओवादीभित्र असन्तुष्टि बढ्दो
राजनीति
Clock ३२ साउन २०७३ | ८ मिनेट पाठ
माओवादीभित्र असन्तुष्टि बढ्दो
सरकार गठन र मन्त्री छनोटको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि बढ्दै गएको छ। दसवटा कम्युनिस्ट घटक मिलेर पार्टी एकीकरण भएको ६ महिना बित्न नपाउँदै पार्टीभित्र अनेकथरि असन्तुष्टि देखिएपछि...
Whatsapp
माग थप्दै मधेसी मोर्चा
राजनीति
Clock ३१ साउन २०७३ | ८ मिनेट पाठ
माग थप्दै मधेसी मोर्चा
मधेस आन्दोलनको क्षति सम्बोधनमा पुष्पकमल दाहाल नेतृत्वको सरकार उदार हुने संकेत पाएपछि मधेसकेन्द्रित दल एकपछि अर्को माग थप्न थालेका छन्। सत्तारूढ गठबन्धन संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोक...
Whatsapp
सीमांकन धकेल्न कांग्रेस लबिङ
राजनीति
Clock २९ साउन २०७३ | ८ मिनेट पाठ
सीमांकन धकेल्न कांग्रेस लबिङ
स्थानीय तह पुनःसंरचनामा सीमांकन र नामांकन पछि सार्न नेपाली कांग्रेसले लबिङ सुरु गरेको छ। अघिल्लो सरकारले सीमा निर्धारण आयोगलाई तोकेको समयसीमा सकिनै लाग्दा सीमांकन र नामांकन कार्यमा अझै छलफल आवश्यक रहे...
Whatsapp
नयाँ संकट निम्त्याउँदै दल
राजनीति
Clock २८ साउन २०७३ | १३ मिनेट पाठ
नयाँ संकट निम्त्याउँदै दल
करिब नौ महिनापछि मधेसवादी दल व्यवस्थापिका संसद्मा छिरेपछि धेरैलाई लागेको थियो– अब देशले राजनीतिक निकास पाउँछ। कमसेकम छलफलको माध्यमबाट संविधान कार्यान्वयन बाटो खुल्नेमा धेरै आशावादी थिए।
Whatsapp
वर्षौंदेखि शवपर्खंदै आएन
अर्थ
Clock २७ साउन २०७३ | १० मिनेट पाठ
वर्षौंदेखि शवपर्खंदै आएन
साउदी अरबमाज्यानगुमाएकाबाँके, सीतापुर–६ एकाहर्षबहादुर खत्रीको शवलामो समयसम्म स्वदेश नआउँदालास हेरेर भएपनिचित्तबुझाउन परिवारको धोको अधुरै रहेको छ। पाँचवर्षअघि साउदीगएकाहर्षबहादुरको निधनभएको खबर रियाधस्...
Whatsapp
संघीय गठबन्धनले भन्यो- पुनःसंरचनाको काम रोक
राजनीति
Clock २७ साउन २०७३ | ६ मिनेट पाठ
संघीय गठबन्धनले भन्यो- पुनःसंरचनाको काम रोक
संविधानअनुसार २०७४ माघसम्म स्थानीय, प्रदेश र संघको निर्वाचन गर्न नसके नयाँ संविधान असफल हुने अवस्था रहे पनि राजनीतिक दलबाटै निर्वाचन हुन नदिने प्रयास भइरहेको छ। खासगरी स्थानीय तह पुनःसंरचना आयोगले गरि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस